२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

कार्तिक २९ गतेदेखी मंसिर १ गतेसम्म सवै बैंकका शाखा बन्द रहने
कार्तिक २९ गतेदेखी मंसिर १ गतेसम्म सवै बैंकका शाखा बन्द रहने

नेपालीहरुको  दोश्रो ठुलो महान चाड दिपावलीमा बैंक तथा वित्तीय संस्थाहरु ३ दिनका लागि बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरू बन्द भएपनि एटीएमहरु भने...

आज थप २,५६९ जनामा कोरोना संक्रमण पुस्टि , नेपालमा संक्रमित संख्या दुई लाख नाघ्यो
आज थप २,५६९ जनामा कोरोना संक्रमण पुस्टि , नेपालमा संक्रमित संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको स्वास्थ्य...

कपिलबस्तुमा अवैध खसी बोका सहित उईङ्गर भ्यान पक्राउ
कपिलबस्तुमा अवैध खसी बोका सहित उईङ्गर भ्यान पक्राउ

कपिलबस्तुको शिबराज नगरपालिका वडा नं. ५ स्थित बिजयनगर चन्द्रौटा सडक खण्डमा गोरुसिङे तर्फ जादै गरेको लु.१ ज. ३६०४ नम्बरको उईङ्गर भ्यानलाई प्रहरीले रोकी चेक जाँच गर्ने क्रममा अवैध रुपमा लैजादै गरेको अवस्थामा उईङ्गर भ्यान सहित १० वटा खसिबोका नियन्त्रणमा लिई...

निहारिका फिल्म्स प्रा. लिको २०७७ तिहार उपलक्षमा भैलो गीत बजारमा
निहारिका फिल्म्स  प्रा. लिको २०७७ तिहार उपलक्षमा भैलो गीत बजारमा

निहारिका फिल्म्स प्रा. लिले २०७७ तिहार उपलक्षमा भैलो गीतको भिडियो बजारमा ल्याएको छ। एकदमै सुन्दर शब्द अनि भाका जसलाई सङ्गितकार शम्भु राईले सृजना गरेका हुन उक्त गीतलाई  सङ्गीतकार दीपक श्रेष्ठले केही परिमार्जन गरि सङ्गीत संयोजन गरेका छन । निहारिका फिल्म्स...

एक हजार किलोको फर्सी फलाएर अमेरिकी किसानले पाए २० लाख पुरस्कार
एक हजार किलोको फर्सी फलाएर अमेरिकी किसानले पाए २० लाख पुरस्कार

अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक...

जुवाखालबाट समातिएका पूर्वराज्यमन्त्री तीन हजार तिरेर छुटे
जुवाखालबाट समातिएका पूर्वराज्यमन्त्री तीन हजार तिरेर छुटे

पूर्वराज्यमन्त्री खोभारी राय जिल्ला अदालत, काठमाडौंको आदेशपछि छुटेका छन् । जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि काठमाडौं प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो । धरौटी रकम बुझाएपछि शुक्रबार उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना जुवाडेलाई छाडिएको...

कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सुधार्न लागेको छु : काङ्ग्रेस नेता यादव
कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सुधार्न लागेको छु : काङ्ग्रेस नेता यादव

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ पोर्तहा मा मंगलवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ। आयोजक संस्थाको अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।बलान युवा फुटवल क्लव सखुवानन्कारकट्टी- ४ सिमराहा र श्री राजदेवी युवा क्लव सखुवानन्कारकट्टी गापा–३ पोर्ताहाको संयुक्त आयोजना...

मुम्बईलाई पाचौं आइपीएल उपाधी
मुम्बईलाई पाचौं आइपीएल उपाधी

मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय...

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा उनीहरु भेट भएका छन् । त्यसअघि प्रधानमन्त्री...

पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ...

ताजा समाचार