गृहपृष्ठ ताजा खबर
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा १० महिला मिलेर गत वर्ष ६ कट्ठामा सयपत्री फूल खेती शुरु गरे । क्षितिज नमूना कृषक समूहमा आवद्ध उनीहरुले त्यसबाट राम्रो आम्दानी लिए ।फूल बेच्न बजारको समस्या भएन । तिहारमा धेरैले बारीमै आएर फूल किने ।...
भारतमा कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
काठमाडौ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै संक्रमण कम गर्नको लागि काठमाडौ उपत्यकामा पुन १५ दिन कडा लकडाउन गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकामा पुनः एकपटक कडा लकडाउनुपर्ने सुझाव दिएको हो ।...
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१३ जनालाई कोरोना पुष्टि भएको हो ।आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या २ लाख ४ हजार ३४२ पुगेको...
तस्बिर - मोहन न्यौपाने तिलोत्तमा नगरपालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाले दिने सेवा प्रबाहलाइ नक्सा शाखाको काम अलिक अगाडी बाट भएपनि अन्य शाखाको काम पुरानै भवनबाट भैरहेको थियो तर मंगलबारबाट सबै शाखा...
ओरेक नेपाल परियोजना कार्यालय सिरहाको आयोजनामा लहान नगरपालिका वडा नं.१ मटियर्वामा कार्तिक २५ गते मंगलबार महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. १ र २ को सदाय वस्तीको महिलाहरुलाई लक्षित गरि गरिएको शिविरमा ५२ जना महिला तथा किशोरीहरुले...
चौतारी फिल्म्सको प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउला बोलको गीत सार्बजनिक भएको छ। कोरोना कहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्। पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमला पोख्रेल संग सुमधुर...
सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्ष तिहारमा तिथि विवाद छ । नेपाल पञ्चाङ्ग...
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको अध्यक्षतामा कपिलवस्तुमा बजार अनुगमान गरिएको छ। जिल्ला कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख, प्रधानमन्त्री कृषि परियोजना कार्यालय कपिलवस्तुका प्रमुख, उद्योग बाणिज्य संघ कपिलवस्तुका प्रमुख, घरेलु उद्योग तथा साना किसान कार्यालय...
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गएराति ८ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको...