२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

पछिल्लो २४ घन्टामा नेपालमा थपिए १९४६ जना कोरोना संक्रमित
पछिल्लो २४ घन्टामा नेपालमा थपिए १९४६ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ भने अहिलेसम्म १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका...

पुजारीको हत्या गर्ने भारतीय नागरिक पक्राउ
पुजारीको हत्या गर्ने भारतीय नागरिक पक्राउ

गत कार्तिक ९ गते दिउसोको समयमा नवलपरासी(पश्चिम) मा मृत अवस्थामा फेला परेका ७२ बर्षिय पुजारीलाई हत्या गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । सुस्ता गाउपालिका वडा नम्बर-४, पश्चिम टाँडीमा बस्ने मेहँगु केवटको रहस्यमय तरिकाले हत्या गरिएको थियो । उक्त...

यसरी मनाइन्छ तिहारका पाँच दिन, महत्त्व सहित
यसरी मनाइन्छ तिहारका पाँच दिन, महत्त्व सहित

नेपालीहरूको दोस्रो महान चाड तिहार कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म जम्मा पाँच दिन मनाइन्छ । पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर प्रसन्न...

लियो क्लब अफ बुटवल खस्यौली युथद्वारा नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग
लियो क्लब अफ बुटवल खस्यौली युथद्वारा नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग

लियो क्लब अफ बुटवल खस्यौली युथले नेपाल अपाङ्ग आश्रममा बुटवलमा तिहारमा प्रयोग हुने सामग्री सहयोग गरेको छ । शुभ दिपावली २०७७ को उपलक्ष्यमा क्लबले तिहारमा आवस्यक पर्ने झिलिमिलि तथा दीपावलीमा प्रयोग हुने विविध सामग्री सहयोग गरेको छ । आश्रम प्राङ्गणमा...

विभिन्न अबरोधहरु झेल्दै लोकदोहोरिमा रमाउदै गायक तथा सर्जक अर्जुन गैह्रे
विभिन्न अबरोधहरु झेल्दै लोकदोहोरिमा रमाउदै गायक तथा सर्जक अर्जुन गैह्रे

लोक गायक तथा सर्जक र युरोप लोकदोहोरी प्रतिस्ठाँन सदस्य  त्यस्तै  यशोदा म्युजीक कम्पनी नेपालका डाइरेक्टर अर्जुन गैह्रेसंग गरिएको यो छोटो उदयमान संबाद : अहिले कोभिड १९ महामारी चलिरहेको अबस्थामा आफ्नो दिनहरु कसरी व्यतित गर्दै हुनुहुन्छ ? हाल म बैदेशिक रोजगारको...

मिलन बस्ती टोल विकास संस्था द्वारा भलिबल प्रतियोगिता सम्पन्न
मिलन बस्ती टोल विकास संस्था द्वारा भलिबल प्रतियोगिता सम्पन्न

मिलन बस्ती टोल विकास संस्था, मिलन बस्ती धापाखेल -२३ द्वारा शुभ-दिपावलीको अवसरमा १ दिने भलिबल प्रतियोगिता संम्पन्न गरेको छ | टोल भित्र रहेका विभिन्न टिम हरु बिच मैत्रीपूर्ण खेल खेलाइएको थियो | बिष्णु प्रसाद पौडेल संयोजक रहेको यस कार्यक्रममा प्रमुख...

बिष्णुपुर गाउँपालिकाको अनियमितताको विरुद्धमा प्रदर्शन
बिष्णुपुर गाउँपालिकाको अनियमितताको विरुद्धमा प्रदर्शन

सिरहाको बिष्णुपुर गाउँपालिकामा अनियमितताको सिमा नागे स्थानीय द्धारा प्रर्द्शन सिरहा २८ कार्तिक । सिरहाको बिष्णुपुर गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै स्थानीयले जुलुस निकालेर प्रदर्शन गरेका छन । कोणसभामा बोल्दै वडा १ का वडाअध्यक्ष गोपिन्द्र यादवले गा.पा अध्यक्ष जागेश्वर यादबको तानाशाहीले...

सोठियाईनमा वडा स्तरीय क्रिकेट खेल शुरू
सोठियाईनमा वडा स्तरीय क्रिकेट खेल शुरू

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका स्थित सोठियाईनमा वडा स्तरीय क्रिकेट खेलको शुरूवात भएको छ । बजरंगी युनिफाईड युथ कमिटी सखुवानन्कारकट्टी गाउँपालिका– २ द्वारा आयोजित खेल प्रदेशसभा सदस्य अशोक कुमार यादवले उदघाटन गरेका थिए । संचालित क्रिकेट प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्वर– १...

संचारकर्मी दिनेश काफ्लेको “पिरतिको नशा” गीत सार्वजनिक ( भिडीयोसहित )
संचारकर्मी दिनेश काफ्लेको “पिरतिको नशा” गीत सार्वजनिक ( भिडीयोसहित )

संचारकर्मी तथा लोक गायक दिनेश काफ्लेको लय ,शब्द सिर्जनामा “पिरतीको नशा ” लोकदोहोरी गीत सार्बजनिक भएको छ । योग्शना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक यस गीतमा दिनेश काफ्ले र धनि गाहाको स्वर रहेको छ । विभिन्न लोकगीतमा लय शब्द...

लाश बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल
लाश बन्धक राखेर गरिब लुटदै मोरङको बिराटनगर अस्पताल

कोभिड १९ महामारीको कारण संसारकै मानव जीवन अस्तव्यस्त रहेको बेला सरकारले कोभिड पोजेटिभ देखिएको बिरामीलाई निशुल्क उपचार गर्ने प्राबधान लागू गरेतापनी मोरङको बिराटनगर अस्पतालले लास बन्धक राखेर एक गरिबलाइ लुट्दै  गरेको पाइएको छ। सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. २ को...

ताजा समाचार