२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

कविता – अभिलाषा
कविता – अभिलाषा

सानो दहमा कुनै पोखरीमा नकि कुनै तालमा समाहित भएर यथावत रहिरहनु छैन म भित्रको म त अनवरत अविश्रान्त बगेर ऊ त्यो समुन्द्रमा अझ भनौ महासागरमा गएर समाहित हुन चाहान्छ समुन्द्र र त्यो महासागरको छेउछाउ चुम्न चाहान्छ हजारौं माएलको यात्रा किन...

उदयभान जसले प्रहरी चौकी घर भन्दा बढि सिँगारे (फोटो फिचर)
उदयभान जसले प्रहरी चौकी घर भन्दा बढि सिँगारे (फोटो फिचर)

तिहारको बेला प्रहरी चौकीमा चिटिक्क परेको मन्दिर, झिलीमिली बलेको बत्ति र त्यसैमा रमाइरहेका प्रहरीहरु । सरकारी कार्यालयको हालत त हामीले देखेकै छौँ जताततै लथालिङ्ग र भताभुङग अवस्था यस्तै लथालिङ्गका बिच कार्यालय प्रवेश गरेका एक असईले आफ्नो कार्यकालमा व्यक्तिवादी नबनेर कार्यालय...

पश्चिम् नवलपरासीमा सामुहिक बलात्कार , २ जना पक्राउ
पश्चिम् नवलपरासीमा सामुहिक बलात्कार , २ जना पक्राउ

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा एक जना बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा नं. २ भक्सिपुर बस्ने १५ वर्षीय बालिकाको पाल्हिनन्दन गाउपालिका वडा नं. २ अमानिगन्ज बस्ने ७ जना मिलि उक्त घटना घटाएका हुन् । घटना मिति...

आविष्कार केन्द्रलाई ५० हजार सहयोग गर्दै बाग्लुडंका खेलाडी तथा मोडल तुलबीर थापा
आविष्कार केन्द्रलाई ५० हजार सहयोग गर्दै बाग्लुडंका खेलाडी तथा मोडल तुलबीर थापा

जन्मदिनको अवसर पारेर एक युवाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका पुर्ब भलिबल खेलाडी तथा मोडल तुलवीर थापा ‘समर्पण’ले सहयोग गर्नुभएको हो ।...

पिता मुमिशवर अर्यालको पुण्य तिथिमा प्रवेशद्वार निर्माणमा ५१ हजार सहयोग
पिता मुमिशवर अर्यालको पुण्य तिथिमा प्रवेशद्वार निर्माणमा ५१ हजार सहयोग

आफ्नै जन्मभुमिमा आफ्ना बुवा आमाहरु र आफुले समेत बिगतका बर्समा सहयोग गरिरहेको छत्रकोट गाउँ पालिका वार्ड न ३ भालुपानीमा प्रचारप्रसार को ओझेलमा परिरहेको देबि भगवती मन्दिरको बिकास सङै पर्यटन प्रबधन तथा पर्यटको आकर्षक केन्द्र बनाउन केही दिन यता देखि सामाजिक...

नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न
नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न

नेपाल जेसीज क्षमता अभिवृद्धी समितिको वार्षिक कार्यक्रमको समापन एवं पुरस्कार वितरण सम्पन्न भएको छ । प्रमुख अतिथि जुनियर च्याम्बर ईन्टरनेशनलका 2020 का सीप विकास चियरपर्सन तथा सन 2021 को लागि जेसिआईका अन्तर्राष्ट्रिय उपाध्यक्ष जेसी मिचेल एम सि ग्रान प्रमुख अतिथि...

यस वर्षको भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११: ३७ मिनेटमा
यस वर्षको  भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११: ३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ  ।समितिका अनुसार मंसिर १ गते बिहान ११ः३७ मिनेटमा टीका लगाइनु उत्तम हुने भनिएको छ ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले दिनभर पनि टीका लगाउन कुनै बाधा नहुने...

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा
प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुगेको बुझिएको छ । पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल...

मेरो उपचार खर्च म आफै ब्यहोर्छु जनताको उपचार गर्नुस : डा. केसी
मेरो उपचार खर्च म आफै ब्यहोर्छु जनताको उपचार गर्नुस : डा. केसी

कोरोना संक्रमणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ व्यहाेर्ने भन्दै सरकारलाई नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गरेका छन्।शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका...

बच्चाको ज्वरो घरमै ठीक पार्ने उपाए
बच्चाको ज्वरो घरमै ठीक पार्ने उपाए

चिसो मौसम लागेसंगै बालबालिकामा ज्वरोको उच्च जोखिममा हुन्छ । कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरुमा कुनै किसिमको संक्रमण भए संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । यसैले बालबालिकालाई ज्वरो आउँछ । ज्वरो सामान्य रुघाखोकीका कारण पनि आउन...

ताजा समाचार