गृहपृष्ठ ताजा खबर
स्याङ्जाको वालिङ नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेकोले भोलिबाट अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका द्वारा आज प्रकाशित गरिएको सूचनामा जनस्वास्थ्य विपद घोषणा गरी अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु एकहप्ताका लागि बन्द...
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन घोषणा हुने अन्तिम तयारीमा पुगेको छ । रामग्राम नगरपालिकाका प्रमुख तथा बाल मैत्री स्थानीय शासन नगर समितिका प्रमुख नरेन्द्र गुप्ताको अध्यक्षतामा बसेको बैठकमा बालमैत्री स्थानीय शासन सम्बन्धी कामहरु के कसरी...
पश्चिम नवलपरासीमा अन्तरास्ट्रिय बाल दिवसको अवसरमा बलत्कारविरुद्ध सडक प्रदर्शन गरिएको छ। बिपदमा बाल अधिकारकाे सुनिश्चितता हामी सबैकाे प्रतिबद्धता मुल नाराकाे साथ युवा सचेतना संस्था नवलपरासीकाे आयाेजना तथा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था ,परिवर्तन समाजिक विकास संस्था,याेगदान राष्ट्रिकाे लागिकाे समन्वयमा सडक...
बहुचर्चित कालीगण्डकी करिडोर आज देखि पिचको कार्य सुभारम्भ भएको छ । आजको मिति बाट २४ महिनामा कार्य सक्ने ठेकेदार कम्पनी सगुन कन्ट्रक्सनका ब्यबस्थापक रोशन भन्डारीले जागकारी दिनु भएको छ, माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको विशेष पहलमा खोलिएको यो करिडोर...
बजार भरि ठाउँमा जडान गरिएका माइकहरु बज्न थाले पछि रिडीबजार बासीहरु के सुचना आउँछ भनेर चनाखो बनेर सुन्छन । रिडीबजार क्षेत्रमा हुने विशेष मेला , महोत्सव , सभा सम्मेलन , महत्त्वपूर्ण बैठक तथा अन्य विशेष सुचनाहरु यिनै माइकबाट प्रशारण गरेर...
रुपन्देहीको कंञ्चन गाउँपालिकामा प्रदेशसभाका पुर्व प्रत्यासी सहित विभिन्न पार्टि परित्याग गरि ३०० जना नेकपामा प्रवेश गरेका छन । वडा न.४ अस्नैयामा आज(बिहिबार) आयोजित जनसभामा राष्ट्रिय जनमुक्ति पार्टिका नेता तथा प्रदेशसभाका पुर्व प्रत्यासि समेत रहेका दुर्गा रास्कोटी सहित ३०० जना नेकपामा...
रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि पुर्व जाने सडक एनयुजीआईपी अन्तर्गत निर्माण हुने भएको छ । मङ्गलापुर चोक देखि ९ कि .मी पुर्व कान्छी बजार सम्म फराकिलो बन्ने सो सडकखण्ड मन्त्री परिषदबाट स्विकृत हुदै मंसिर ३ गते अर्थमन्त्रालय र विश्व बैंक बिच...
छठ पर्व नेपाल र भारत का उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ...
विश्व शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनी आठ महिना पश्चात खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।...
कञ्चनपुर जिल्लाको वेलडाँडी गाउँपालिकाका ५ नं. वडाध्यक्ष कृष्ण रोकाया झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सो वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी शुक्रबार रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका...