२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

बाल यौन दुराचार गर्ने शिक्षक पक्राउ
बाल यौन दुराचार गर्ने शिक्षक पक्राउ

  बुधबार दिउसो कपिलवस्तु बुद्धभूमी नगरपालिका वडा नं. १०  भगवानपुर स्थित एक विद्यालयका  प्रिन्सिपलले सोही बिद्यालयमा अध्ययनरत ११ बर्षिया बालिकालाई  आफ्नो कार्य कक्षमा लगि बाल यौन दुर्व्यवहार गरेको पाईएको छ । उक्त बिद्यालयका प्रिन्सिपल कपिलवस्तु  वडा नं.१ मालटोल बस्ने बर्ष...

हरिबोधिनी एकादशी र तुलसी विवाह ( हेर्नुस् यस्तो छ आयुर्वेदिक शास्त्रमा तुलसीको महत्त्व )
हरिबोधिनी एकादशी र तुलसी विवाह ( हेर्नुस् यस्तो छ आयुर्वेदिक शास्त्रमा तुलसीको महत्त्व )

कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ । भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत बस्दछ्न् । यी...

बुटवलमा भयो खतरनाक कार दुर्घटना , २ जना गम्भीर घाइते (फोटो फिचर)
बुटवलमा भयो खतरनाक कार दुर्घटना , २ जना गम्भीर घाइते (फोटो फिचर)

सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९...

हतियारसहित एकजना पक्राउ
हतियारसहित एकजना  पक्राउ

मोरङ प्रहरीले मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हिजो दिउँसो अरुण भनिने ५८ वर्षीय अमृतलाई घरबाटै पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाईछिपाई राखेको भन्ने विशेष सुराकका आधारमा उनको...

नेपाल जेसीजको आयोजनामा राष्ट्रिय प्रशिक्षक प्रशिक्षण पोखरामा सम्पन्न (फोटो फिचर )
नेपाल जेसीजको आयोजनामा राष्ट्रिय प्रशिक्षक प्रशिक्षण पोखरामा सम्पन्न (फोटो फिचर )

उदयमान/पोखरा नेपाल जेसीजको आयोजना तथा पोखरा लेडी जेसीजको संयोजनमा ४ दिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सम्पन्न गरिएको छ । तालिम र अभ्यासको माध्यमबाट युवाको व्यक्तित्व र नेतृत्व विकास गर्न तालिम आयोजना गरिएको हो । पोखरा लेडीकी अध्यक्ष जेसी शोभा...

अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रन्जीत शर्मा/ नवलपरासी / ९ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाल्गुन मसान्तसम्म बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने तरिकाले अग्रसर भइरहेको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत...

विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना पनि
विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना पनि

उदयमान अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्। जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय...

कविता :- ह्याप्पी बर्थ डे बाबु
कविता :- ह्याप्पी बर्थ डे बाबु

जगन्नाथ मरासिनी / बुटवल / ह्याप्पी बर्थ डे बाबूतिमीले हिजो कपिका पानामा कोर्न सिकेका शब्दहरुभोलि शिलालेख बनेको हेर्न पाउँआज तिमीले चाल्दै गरेका पाइलाहरुभोलि ईतिहास लेखिने ठाउँमा पुगुनआज तिमीले बोल्न सिकेका शब्दलेभोलि मन्डेला र ओबामा फिक्का परुनबाबू, जीन्दगी हामीझैँ साधारण बनी...

सांसद कँडेलको पहलमा १४ सामुदायिक विद्यालयका २७६८ विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण
सांसद कँडेलको पहलमा १४ सामुदायिक विद्यालयका २७६८ विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

रन्जीत शर्मा /नवलपरासी / पश्चिम् नवलपरासीका ५ स्थानीय तहका १४ सामुदायिक विधालयमा अध्ययन गर्ने करिब २७६८ विद्यार्थी बालबालिकालाई स्कुल व्याग सहित शैक्षिक सामाग्री बितरण । चाइना फाउन्डेसनको सहयोग,रास्ट्रीय अपाङ्ग पुनर्स्थापन समाज काठमाडौको ब्यवस्थापन तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र कण्डेलको विशेष...

ताजा समाचार