गृहपृष्ठ ताजा खबर
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आईपुगेको छ । रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न महानगरको टोली आज साँझ परासी आएको हो । शनिबार एक समारोहकाबीच रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संयुक्त...
सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार दाङ सहित देशभरका सवै जिल्ला महासंघले...
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं. १२ पुरानो बाल कल्याण समितिको सभाहलमा बाल मैत्री स्थानीय शासन सम्बन्धित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मन्जरी राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा मन्जरी राष्ट्रिय मासिक पत्रीकाका प्रतिनिधि ग्यानेश्वर सहानीको...
कोरोनाका कारण बन्द रहेका प्रायः सबै क्षेत्र खुलिसकेका छन् । तर, सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि बन्द भएको फिल्म क्षेत्र अझै ठप्प छ । दशैंदेखि फिल्म छायांकन सुरु भए पनि आठ महिनादेखि बन्द रहेका सिनेमा हलहरु खुल्न सकेका छैनन् । फिल्म...
नेपाल जेसीजको २०२१ का लागि ५ वटा शाखालाई प्रस्तावित शाखाका रुपमा अनुमोदन गरिएको छ । नेपाल जेसीजको काठमाडौको थापाथली स्थित जेसीज सचिवालयमा सम्पन्न चौथो बोर्ड बैठकले २०२० मा आएका ५ वटा सम्बावित शाखाहरुलाई २०२१ का लागि प्रस्तावित शाखाका रुपमा अनुमोदन...
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि्रय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्न तयारी थालिएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो । शुक्रबार ऊर्जा मन्त्रालयमा...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण...
चर्चित गायक कस्तुप पन्तको जिन्दगी घाम छायाँ बोलको गीतले चर्चा कमाएको छ । छोटो समयमा धेरै दर्शकले हेर्न सफल भएको देख्न सकिन्छ । कमला पोख्रेल र कस्तुप पन्तको आवाज रहेको गीतमा प्रकाश पौडेलको शब्द कोरेका छन् भने पन्तले संगित गरेका...
लोकप्रिय गायिका शान्ती श्री परियार र गायक विक्रम क्षेत्रीको आवाज रहेको निकै उत्कृष्ट गीत ‘मन रोएको कस्ले देख्छर’ मेशना डिजिटलको अफिसियल युटुवबाट सार्वजनिक भएको छ। निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतमा शान्ति श्री परियारले दमदार आवाज दिएकी...
मौनता तोडौं बालात्कार र लैगिंक हिंसा बिरुद्ध बोलौ सहितको २९ औं अन्तराष्ट्रि लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०२० र सिरहा जिल्लामा महिला, किशारी तथा बालिका हिंसाको घट्ना अवश्था विषयक पत्रकार सम्मेलन सम्पन्न भएको छ । ओरेक नेपाल, समग्र...