गृहपृष्ठ ताजा खबर
सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको छ । यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू...
राम अधिकारी,१४ मंसिर,बुटवल । ‘मलाई छाडेसी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कृष्ण लामिछानेको स्वर र संगित रहेको उक्त गीतको भिडियोको छायांकन अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त भिडियोमा निशा खड्का,अभिनव चौहान र सुरज ढकालको...
नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव...
सममयै सडक निर्माण सम्पन्न नभएको विरोधमा बेलहियामा चक्काजाम गरिएको छ । सात वर्ष हुँदा पनि साढे सात सय मिटर सडक निर्माण नभएको विरोधमा बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान चक्काजाम गरिएको हो । ७ वर्ष भइसक्दा पनि इलाका प्रहरी कार्यालय...
टोलविकास समितिका पदाधिकारीहरुलाई उद्धघोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिन सुरु गरिएको छ । सैनामैना वडा न.४का १५ वटा टोलविकासका ३५ जना पदाधिकारीहरुलाई सो तालिम दिन आज देखि सुरु गरिएको हो ।सैनामैना वडा न.४का आर्थिक सहयोग तथा जलेश्वर पब्लिक मिडिया...
पुर्व - पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परि नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको हो...
सुमन ढकाल, मंसिर-१४ काठमाण्डौ लोक दोहोरी क्षेत्रका आधारमा धेरै गीतमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली "खेलवाड" गित सार्वजनिक भएको छ। आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार संगित भरेका हुन्। गितको...
पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ धुर्कोट फेदीमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत पुनः प्रयोग योग्य सेनेटरी प्याड निर्माण सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । वेद सिर्जनशिल संस्था, सुनवल नवलपरासीको आयोजना तथा आपतकालीन प्रतिकार केन्द्र...
राजा आउ देश बचाउ भन्दै नवलपुरबासी सडकमा आएका छन । शनिवार नवलपुरको डण्डा बजारबाट सुरु गरि मोटरसाईल र्याली देवचुली नगरपालिकाको चौधरी ग्रुप सम्म राजतन्त्र अर्थात राजसंस्थाको फर्काउनु पर्ने माग गर्दै मोटरसाइकल र्याली निकालिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष,...
ग्यानेश्वर सहानी / नवलपरासी /१२ मंसिर । पश्चिम् नवलपरासी नेपाली काङ्ग्रेसले अाज विभिन्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेललाई ज्ञापन पत्र बुझाएकाे छ । तत्काल किसानहरुकाे उखुकाे भुक्तानी हुनुपर्ने,केराकाे उचित बजार ब्यवस्थापन हुनुपर्ने र जन्मकाे अाधारमा नागरिकता पाउनु पर्ने...