२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

बाजुरामा एक विद्यालयका प्रअ र बि.ब्य.स अध्यक्ष पक्राउ
बाजुरामा एक विद्यालयका प्रअ र बि.ब्य.स अध्यक्ष पक्राउ

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. ३ स्थित कालिका आधारभुत विद्यालयका प्रअ मानसिहं बिष्ट र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा नेकपा बुढिनन्दा नगरकमीटी अध्यक्ष जंगबिर रोकाया पक्राउ परेका छन् । बुढिनन्दा नगरपालिका वडा नं. ३ को कालिका आधारभुत विद्यालयमा पढाउने...

पाँच दिनदेखि हराएका किशोरको शव फेला
पाँच दिनदेखि हराएका किशोरको शव फेला

पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच सय मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।   नेपाल टेलिकम क्षेत्रीय...

प्रदेश नं. १ मा थपिए २२६ जना कोरोना सङ्क्रमित, १०२ जना संक्रमण मुक्त
प्रदेश नं. १ मा थपिए २२६ जना कोरोना सङ्क्रमित, १०२ जना संक्रमण मुक्त

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान
कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा रहेका छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो...

साढे २ लाख तिरेर आफ्नै बाबुले गरे आफ्नै छोरीको हत्या, प्रेम भाँड्न बिहे, सम्बन्ध विच्छेदपछि हत्या
साढे २ लाख तिरेर आफ्नै बाबुले गरे आफ्नै छोरीको हत्या, प्रेम भाँड्न बिहे, सम्बन्ध विच्छेदपछि हत्या

साढे २ लाख तिरेर आफ्नै बाबुले गराएका रहेछन् अमृताको हत्या/प्रेम भाँड्न बिहे, सम्बन्ध विच्छेदपछि हत्या रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाकी अमृताकुमारी साहको हत्या उनकै बाबुले लाख रुपैयाँ खर्चिएर गराएको खुलेको छ ।साहको २६ कात्तिकमा सुतिरहेको अवस्थामा अमृताको दाहिने कञ्चटमा गोली हानेर...

गहभरी आशु गराउदै लेख्दैछु यो विश्वास नै नलाग्ने दुखद खबर
गहभरी आशु गराउदै लेख्दैछु यो विश्वास नै नलाग्ने दुखद खबर

रुपन्देहीका पत्रकारद्वय सबैका प्रिय दाजु भाउजु अमृत पाण्डेय र सञ्जु पौडेल (पाण्डेय) लाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवाददाता समेत रहेकी सञ्जुका ससुराबुबा र सबल पोष्ट साप्ताहिकका तथा सबल...

सिरहाको लहानमा स्पर्श नेपालको अन्तरक्रिया सम्पन्न
सिरहाको लहानमा स्पर्श नेपालको अन्तरक्रिया सम्पन्न

सिरहाको लहानमा स्पर्श नेपालद्धारा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । क्ष्यति न्युनिकरण कम गर्न लहानमा स्पर्श नेपाल लहानले अन्तरकृया गरेका थिए । प्रदेश नम्बर २ का सप्तरी बाहेकका जिल्लाहरुमा स्पर्श नेपाल ले क्षेति नियुनिकणमा काम गरेका छन् । लागु पदार्थमा...

लोकप्रिय सर्जक प्रसाद लामिछानेको संगितमा मिस्री खानेलाई (भिडियोसहित)
लोकप्रिय सर्जक प्रसाद लामिछानेको संगितमा मिस्री खानेलाई (भिडियोसहित)

लोकप्रिय सर्जक प्रसाद लामीछानेको संगित भित्र "मिस्री खानेलाई" बोलको गीत बजारमा आएको छ । प्रलाद सुबेदीको शब्द रहेको गीतमा खेम सेन्चुरी र शान्ती श्री परियारको आवाज रहेको छ । लोमश शर्मा र जुना सुन्दासको भिडियोमा अभिनय रहेको छ भने भिडियोलाई...

रोयल इन्फिल्डले क्लासिक ३५० सीसीमा ल्यायो दुई नयाँ कलर
रोयल इन्फिल्डले क्लासिक ३५० सीसीमा ल्यायो दुई नयाँ कलर

रोयल इन्फिल्ड ब्राण्डले सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५०सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबस ब्लु र स्टर्मराइडर स्याण्ड सर्वजनिक गरेको छ । रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि  रखिएको छ...

मेगा बैंकका ग्राहकहरुलाई झन सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा
मेगा बैंकका ग्राहकहरुलाई झन सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह...

ताजा समाचार