२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

प्रखर वक्ता रमेश प्रसाई विबाह बन्धनमा बाधिदै
प्रखर वक्ता रमेश प्रसाई विबाह बन्धनमा बाधिदै

सामाजिक सञ्जाल तथा मिडियामा भाइरल सञ्चारकर्मी तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लागेका हुन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच...

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको पश्चिम खण्डमा कार्यरत मजदुरहरु आन्दोलित भएका छन् । व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले रामग्राम–११ मा रहेको बुटवल–बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा गएर बुधबार नाराबाजी गरेका हुन्...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा स्कुटर चालकको मृत्यु
ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा स्कुटर चालकको मृत्यु

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो । बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ...

नेतृत्व परिवर्तन गरि जनपक्षिय भएर कांग्रेस पार्टी अघि बढ्नुपर्छ : प्रकाशमान सिंह
नेतृत्व परिवर्तन गरि जनपक्षिय भएर कांग्रेस पार्टी अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसको १४ औं महाधिवेशन,भावी नेतृत्व र समसामयिक राजनीतिबारे कांग्रेस नेता प्रकाशमान सिंहले सातै प्रदेशका कार्यकर्ता विच कुराकानी गर्नुभएको छ । पार्टि नेतृत्वमा जव परिवर्तन हुदैन तव सम्म कांग्रेसले जनताको मन जित्न नसक्ने तर्क उहाँले गर्नुभएको छ ।पार्टिका केन्द्रीय सदस्य...

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत : नेता भरत कुमार शाह
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत : नेता भरत कुमार शाह

सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् । उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् । “तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं...

गजल
गजल

कतै देख्यौ भनेपनि मलाई घिन लाग्छ होला । तिमी जस्तै बन्न म त धेरै दिन लाग्छ होला ।।   भोको यही पेट भर्नलाई मजदुरी गर्छु अचेल, झुपडीको गरीब न परे कठै रिन लाग्छ होला ।।   गरीब छु र त...

स्याङ्जाको ३ वटा नगरपालिकामा १५ शैयाको अस्पताल मन्त्री अर्यालद्वारा शिलान्यास
स्याङ्जाको ३ वटा नगरपालिकामा १५ शैयाको अस्पताल मन्त्री अर्यालद्वारा शिलान्यास

  स्याङ्जाको तीन वटा नगरपालिकामा गल्याङ,वालिङ र भिर्कोटमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले १५ शैयाको अस्पताल शिलन्यास गर्नुभएको छ। हरिनाश गाउँपालीकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भने संघीय सांसद नारायण मरासीनीले शिलन्यास गर्नुभएको छ । अस्पतालको...

मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनयमा रहेको हिन्दी कभर भिडियो ‘तुम हि आना सार्वजनिक'(भिडियो सहित‍)
मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनयमा रहेको हिन्दी कभर भिडियो ‘तुम हि आना सार्वजनिक'(भिडियो सहित‍)

हिन्दी गीत “तुम हि आना” बोलको कभर म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ । मोडल सिरोज दाहाल र मेनुका माझिको अभिनय र सचित खड्काको निर्देशन मा हिन्दी कभर भिडियो “तुम हि आना’ भिडियो सार्वजानिक भएको हो । सिल्भर साईन युटुव...

सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता सम्पन्न
सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता सम्पन्न

सिरहाको सखुवानन्कारकट्टीमा गाउँ पालिकामा बयलगाडा प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक पुर्णिमाको अवसरमा सोमबार सिरहामा बयलगाडा ,गोरुदौड, प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन उक्त ठाउँमा एक दिने मेला लाग्ने गरेको छ् । मेला हेर्न सिरहा ,सप्तरी...

बालिका हत्या प्रकरणलाई लिएर सिरहाको लहानमा श्रद्धाञ्जली
बालिका हत्या प्रकरणलाई लिएर सिरहाको लहानमा श्रद्धाञ्जली

सिरहाको लहानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पुर्व पश्चिम लोकमार्ग अन्तरगत सिरहाको लहानको सहिद चोकमा मैन बत्ति बालेर श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । युवा संघ नेपाल, सिरहाले आयोजना गरेको ,मृतक बालिका स्व: गुलाब साह खातुनको श्रदाञ्जली कार्यक्रममा बोल्दै...

ताजा समाचार