गृहपृष्ठ ताजा खबर
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् ।दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका...
लोक दोहोरी क्षेत्रका एक हास्य कलाकार तथा गायकको रुपमा चिनिन्छन् उज्वल गिरि हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले "बाजा तालैमा" बोलको गीत बजारमा सार्वजनिक गरेका छन् । गिरिको लय शब्द र आफ्नै अफिसियल युटुब च्यानलबाट गीत बजारमा आएको हो ।...
नम्रता श्रेष्ठ ‘मिस नेपाल वल्र्ड २०२०’ बन्न सफल भएकी छन् । श्रेष्ठ किन्डर गार्डेन टिचर हुन । शनिवार उनले अरु प्रतिस्पर्धीलाई पछि पार्दै उक्त ताज जितेकी हुन । श्रेष्ठलाई ‘मिस नेपाल वल्र्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन ।...
बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।...
कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या...
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका १३ घरधुरीमा बायो स्याण्ड फिल्टर वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा नं. ६ का अति गरिब तथा विपन्न परिवारलाई इन्द्रेणी सामाजिक बिकास मन्च आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग...
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १२ पुरानो जिल्ला बाल कल्याणको सभाहल, परासीमा ५ दिने उद्घोषण तथा भाषणकला तालिम औपचारिक रुपमा उदघाटन भइ सुरु भएको छ् । १९ गते देखी सन्चालनमा आएको तालिम एक कार्यक्रम बीच उद्दघाटन गरिएको छ ।...
पुर्व पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको देवदह नगरपालिका वडा नं १० स्थित चराङ्गे चोकमा एक यात्रुबाहक बस पल्टिदा १५ जना यात्रु घाइते भएका छन् । दाङबाट नारायणगढ तर्फ जादै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नं को वस को वस बिहीबार...
शितगंगा नगरपालिकाका उप प्रमुख टिका रेश्मीले यथार्थ कुरा बुझेर मात्र समाचार लेख्न र सामाजिक संजालमा शेयर गर्न आग्रह गर्नुभएको छ । केही दिन अगाडी राजनैतिक दल र जनप्रतिनीधिको भागभण्डा नमिल्दा शितगंगा नगरपालिकामा १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र शिल्यान्यास नभएको...
