गृहपृष्ठ ताजा खबर
दार्चुलामा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिंह कार्की र अन्य दुईजना रहेका छन् । बाँकी दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी...
अरे ! भाग्य त लिएरै आएकी रैछे । जन्म , विवाह र मुत्यु यी तीन भावीले तय गर्छन् अरे ! अलिकति खुसी बिनाको मेरो जन्म , गर्भमा तुहिनबाट जोगिएकी बाआमा सङै डाक्टर झुकिएर । घरकी सातौ सन्तान छोरी मेरो जन्मको...
अन्तरिक्षमा पहिलो पटक मूला फलाइएको छ । तरकारी र अचारका रुपमा प्रयोग हुने मूला फलाउन वैज्ञानिकहरु सफल भएका हुन् । वैज्ञानिकले अन्तरिक्षमा फलेको मूलालाई सन् २०२१ मा पृथ्वीमा ल्याउने तयारी गरिरहेका छन् । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले...
झण्डै छ महिनाअघिदेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा वन पैदावार आपूर्तिमा ठूलो प्रभाव परेको छ । सालको काठ आवश्यकताअनुसार आपूर्ति नहुँदा एकातिर वन पैदावारमा आधारित उद्योग र त्यसमा आश्रित मजदुर अलपत्र परेका छन्...
भोजपुर/तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको...
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले जस्तैसुकै अप्ठ्यारो परिस्थितीमा समेत ऊर्जा संकट हुन नदिनेगरी सरकारले काम गरिरहेको बताएका छन् । नाकाबन्दीका समयमा डिजेल÷पेट्राेलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने...
भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो । अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा...
नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नाै सय ८१ पुगेकाे छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । ६ हजार चार सय ९५ जनाकाे नमुना...
युवा उमेरदेखि केही उमेर पार गरिसकेका र केही पाका देखिने महिला र पुरुषहरु बीच सम्बन्ध विच्छेदको घटना आजकल सामान्य नै हो । तर ७० वर्षको उमेरमा आएर सम्बन्ध विच्छेद गरेको सुन्दा भने अचम्म लाग्ला । गुल्मीमा सम्बन्ध विच्छेदको यस्तै एउटा...
प्रायजसो रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्लेले नया गित बजारमा ल्याएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्लकोे पहिलो माया गुमाए लोकदोहोरी गीत विहिबार सार्वजनिक भएको हो । दिनेश काफ्ले र प्रतिक्षा गैरेको स्वर, आयान न्यौपानेको...