२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

कृत्रिम वर्षा र हिमपात गराउँदै चीन
कृत्रिम वर्षा र हिमपात गराउँदै चीन

चीनले यसै साता आफ्नो अनुसन्धानात्मक कृत्रिम मौसम सुधार कार्यक्रमलाई विस्तार गर्ने घोषणा गरेको छ । जसले अब ५५ लाख वर्ग किलोमिटर अर्थात भारतभन्दा १.५ गुणा ठूलो क्षेत्रफलमा काम गर्ने बताइएको छ । चिनियाँ राज्य परिषदको बयान अनुसार २०२५ सम्ममै चीनले...

तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व सँकलन तथा योजना व्यवस्थापन तालिम
तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व सँकलन तथा योजना व्यवस्थापन तालिम

तिनाउ गाउँपालिकामा अनलाईन प्रणाली मार्फत राजस्व संकलन तथा योजना व्यावस्थापन तालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्वन्धि निति अनुरुप सरकारी कार्यालयको कामकाज पारदर्शी र वैज्ञानिक ढंगले कार्यसम्पादन गर्न अनलाईन प्रणाली मार्फत राजस्व संकलन गर्न कर्मचारीहरुलाई उक्त सफ्टवेयर...

सम्रिद्दी नेपालबाट पवन परियारको “बरियो” गीत बजारमा ( भिडियो सहित )
सम्रिद्दी नेपालबाट पवन परियारको “बरियो” गीत बजारमा ( भिडियो सहित )

लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको "बरियो" बोलको गीत सम्रिद्दी नेपाल युटुव च्यानलबाट सार्वजनिक भएको छ । पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीतलाई कृष्ण मल्ल ठकुरीले शब्द कोरेका हुन् भने सन्जय पाल्पालीले लय...

युवालाई कसरी आकर्षित गर्छन् सुर्ति कम्पनीले
युवालाई कसरी आकर्षित गर्छन् सुर्ति कम्पनीले

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ बनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले निम्न तरिका (विज्ञापन) बाट युवालाई आकर्षित गर्न खोज्नेछन् । साथीभाइको लहलहै, अनुभवका लागि धेरै युवा अहिले धूमपानप्रति आकर्षित भइरहेका छन् । गत मे ३१ तारिखका दिन विश्व धूमपानरहित दिवस मनाइयो ।...

सगरमाथाकाे नयाँ उचाइ अब ८८४८.८६ मिटर
सगरमाथाकाे नयाँ उचाइ अब ८८४८.८६ मिटर

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मङ्गलबार नेपाल र चीन बीचको संयुक्त बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न...

आज थपिए १०१४ जना काेराेना सङ्क्रमित, १६ सयभन्दा धेरै डिस्चार्ज
आज थपिए १०१४ जना काेराेना सङ्क्रमित, १६ सयभन्दा धेरै डिस्चार्ज

नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार नाै सय ९५ पुगेकाे छ । साेमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । ६ हजार दुई सय २० जनाकाे नमुना...

सिरहाको सुखीपुरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति
सिरहाको सुखीपुरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ मा विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्ष्यति भएको छ । स्थानीय बिरेन्द्र चौधरीको नाउँ मा दर्ता भई सागरमाथा एग्रीकलचर फर्ममा शनिबार राति ११:४० मा विद्युतको तार सर्ट भई आगलागी भएको थियो ।...

सकस आइसोलेसन
सकस आइसोलेसन

तपाँईलाई कतै जानुपर्यो भने घरको धारा, बिजुली बत्ती बन्द गरेर जानुपर्छ, गर्न बिर्सनुभयो भने त खेर गैको नि । तर यता नागार्जुन नगरपालिका १ इचङगुमा सर्वाङग सामुदायिक अस्पतालको रानिबन आइसोलेसनमा बसेकाहरुलाई त्यस्तो केही टेन्सन छैन, धारा , बिजुली जति खोलेर...

वर वा वधू चाहियो ? आयो ‘पञ्चेबाजा’ एप
वर वा वधू चाहियो ? आयो ‘पञ्चेबाजा’ एप

बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ ? तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले तनाब लिनु पर्ने छैन । घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न...

कपिलवस्तुमा ७३ तोला चाँदीका सामाग्री सहित २ जना पक्राउ
कपिलवस्तुमा ७३ तोला चाँदीका सामाग्री सहित २ जना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका २ लखनचोकबाट अवैधरुपमा भित्राईएको ७३ तोला चाँदीका सामग्रीसहित २ जनालाई प्रहरीले पक्राउ परेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नम्बरको स्कुटरलाई चेक जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको...

ताजा समाचार