२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

आज थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, गत २४ घण्टामा ६ जनाको मृत्यु
आज थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, गत २४ घण्टामा ६ जनाको मृत्यु

नेपालमा थप ७७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७७६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५१ हजार ६९२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको...

उर्जामन्त्री पुनले ल्याए ‘राष्ट्रिय जलस्रोत नीति : ११ वटा रणनीति तय
उर्जामन्त्री पुनले ल्याए ‘राष्ट्रिय जलस्रोत नीति : ११ वटा रणनीति तय

जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै चार वर्षको अथक मेहेनत र सम्वद्ध सरोकार भएका व्यक्ति समूह र निकायको साझा...

आज संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा पनि सहभागी हुने
आज संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा पनि सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् । परिषदको बैठक आज साँझ ५ः३० बजे बेलाईएको प्रधानमन्त्री ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले जानकारि दिए । आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा...

बाजुराका १४ जनामा कोरोना पोजेटिभ, अझै अरु रिर्पोट आउन बाँकी
बाजुराका १४ जनामा कोरोना पोजेटिभ, अझै अरु रिर्पोट आउन बाँकी

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका १४ जनामा कोरोना पोजेटिभ देखीएको छ । बडिमालिका नगरपालिकाले स्वाव संकलन गरि पठाएको र धनगढी स्थित सेती प्रादेशीक परिक्षण केन्द्रमा गरिएको परिक्षणमा १४ जनामा कोरोना देखीएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन् ।...

अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालयद्वारा मृगौला पिडित जमुना वि.क बचाउ अभियान सुरु
अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालयद्वारा मृगौला पिडित जमुना वि.क बचाउ अभियान सुरु

अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा न.४ गुल्मीले एक मृगौला पीडित महिलाको लागि  बचाउ अभियान सुरु गरेको छ।जिल्लाको छत्रकोट गाउँपालिका वडा न. ४ बाँसखर्ककि सोही विद्यालयमा कक्षा ८ मा अध्यनरत सरोज वि.क कि ४१ बर्षिय आमा जमुना वि.क को...

सापकोटा परिवार जसले समाजसेवामा मात्रै आधा करोड खर्चिए
सापकोटा परिवार जसले समाजसेवामा मात्रै आधा करोड खर्चिए

गुल्मीको साविक वामी गाविस हाल मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ दानवीरहरुको ठाँउ भनेर चिनिन्छ । हजारौ, लाखौँ देखि करोडौ रकम एकै परिवारले समाजसेवामा खर्च गरेका छन् । यस्तै दानवीरहरुकै कारण वामीमा रुद्रावती बहुमुखी क्याम्पस बनेको छ, कृष्णहरी सापकोटा...

जिल्ला प्रहरी कार्यालयको सकृयतामा विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट १ लाख ६ हजार ६ सय ७७ मूल्य बराबरको काठ बरामद
जिल्ला प्रहरी कार्यालयको सकृयतामा विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट १ लाख ६ हजार ६ सय ७७ मूल्य बराबरको काठ बरामद

जिल्ला प्रहरी कार्यालयको सकृयतामा जिल्लाकै विजयनगर गाउँपालिकामा पर्ने गेडुवाजोतबाट रु १ लाख ६ हजार ६ सय ७७ मूल्य पर्न आउने काठ बरामद भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरमा कार्यरत प्रहरी निरीक्षकको कमाण्डमा खटिई गएको प्रहरी टोलीले काठको धुलो ( भुस)...

नवलपरासी र कपिलवस्तु का किसानहरु आन्दाेलन गर्न काठमाडौ पुगे
नवलपरासी र कपिलवस्तु का किसानहरु आन्दाेलन गर्न काठमाडौ पुगे

ज्ञानेश्वर सहानी / मसिर ३०/ नवलपरासी । लामाे समय देखि उखुकाे भुक्तानी नपाएकाे किसान भुक्तानी का लागि काठमाडौं केन्द्रीत आन्दाेलन गर्न किसानहरुकाे टाेली काठमाडौं पुगेकाे छ । उखु किसान सघर्ष समिति सर्लाही काे राजधानी आन्दाेलन प्रतिपुर्ण ऐक्यबद्धता जनाउदै उखुकाे उत्पादक...

सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै
सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै

सर्लाही, ३० मंसिर । सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै रहेको एक घटनाले उजागर पारेको छ । सर्लाहीको त्रिभुवन नगर नाका हुदै तस्करीका मालसमान अवैध रुपले आयात निर्यात भइरहेपनि सीमामा खटिएका प्रहरीहरु मासिक नजराना बुझने बाहेक केही गर्न नसकेको हो...

श्री आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न
श्री आधारशिला साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

शितगंगा नगरपालिका वार्ड नम्बर ३ मा रहेको श्री आधारशिला साना किसान कृषि तथा पशु बिकास महिला सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्षको अध्यक्षता तथा नगरप्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...

ताजा समाचार