गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले विभिन्न विषयको नतिजा प्रकाशित गरेको हो । त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तहको नतिजा जारी गरेको हो । डीनको कार्यालय, कीर्तिपुर, काठमाडौंले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय,...
काठमाडौं । त्रिभुवन विश्वविध्यालयले पुनर्योगको नतिजा प्रकाशित गरेको छ । त्रिविले चार बर्षे B,ED. 4th year र BSc 1st year को पुनर्योगको नतिजा प्रकाशित गरेको हो । हेर्नुहोस् नतिजा :...
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक तथा विद्यालय कर्मचारीलाई नजिकको खोप केन्द्रमा गएर कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रले खोप लगाउन आग्रह गरेको हो । ‘विद्यालय सञ्चालन कार्यलाई नियमित...
काठमाण्डौ। शिक्षक सेवा आयोगले यही महिनाभित्र स्थायी शिक्षक पदपुर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । मंसिर महिनामै विज्ञापन आह्वान गर्ने बार्षिक कार्यतालिकामा उल्लेख भएस्वरुप आयोगले यही महिनामा विज्ञापन खोल्न लागेको हो । यो महिना सकिन अब ८ दिनमात्रै बाँकी...
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा कानून संकायतर्फ एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ ( L.L.B. New Course Regular 1st Year 2076 (नियमित) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७८ को परीक्षाफल जारी गरेको हो । ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल tuexam.edu.np मा...
त्रिविले नतिजा प्रकाशित गरेको छ । सुचना उल्लेख गर्दै नतिजा सार्वजनिक गरेको हो। हेर्नुहोस् : त्रिभुवन विश्वविद्यालयद्वारा कानुन संकाय तर्फको नतिजा निकालेको जानकारी गराएको हो ।...
नयाँ सरकार गठन भएको ८८ दिनमा बल्ल मन्त्रीपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार विस्तार गरिएको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक गरेको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षाको परीक्षाफल (नतिजा) प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले Comprehensive results of Masters level students को नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्नुहोस् :...
काठमाडौं। मंसिर १७ गते सार्बजनिक विदा दिने निर्णय गरिएको छ। मंसिर १७ गते अन्तरास्ट्रिय अपाङ्ग दिवस पर्न गएकोले अपाङ्गता भएका कर्मचारीहरुलाई सरकारले शुक्रबार विदा दिने निर्णय गरेको हो । भोली १७ गते मंसिर कृष्ण चतुर्थी अथवा बाला चतुर्दशी परेको छ।...