२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ स्वास्थ्यकर्मी मन्जुले ल्याईन जनचेतनामुलक गीत बजारमा (भिडियोसहित)

स्वास्थ्यकर्मी मन्जुले ल्याईन जनचेतनामुलक गीत बजारमा (भिडियोसहित)

पछिल्लो समय लोक क्षेत्रमा तिजको गीत मार्फत बजारमा आएकी मन्जु ज्योति गौडेल पाण्डेको स्वास्थ्य सम्बन्धी चेतनामुलक गीत बजारमा आएको छ। २०७६ सालमा तिज गीतबाट कलाकारितामा प्रबेश गरेकी  मन्जु,अहिलेको तिजमा बाटुले ऐनासंगै अहिले स्वास्थ्य सम्बन्धी  जनचेतनामुलक गीत बजारमा ल्याएकी हुन ।

मन्जुको स्वरमा रहेको गीतको शब्द आफ्नै बुबा युक्त प्रसाद गौडेले लेखेको हुन भने,गीतको संगित पछिल्लो समयका चर्चित गायक,सर्जक श्रिधर अधिकारिले गरेका हुन । गीतमा आमाको दुधको महत्व,सेवन गर्नुका फाईदा,आमालाई फाईदाहरुको बारेमा रहेको छन ।  आफैमा स्वस्थयकर्मि रहेकी मन्जु गीतबाट धेरैले  चेतना लिने अपेक्षा गरेकी छन्। गीतको दृश्य निर्माण निहारिका फिल्म्सले गरेको छ ।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार