गृहपृष्ठ यौन कथा – भुलभुलैया
यौन कथा – भुलभुलैया
गृष्म ऋतुको मौसम । जेठको धूप । धूपले बाहिर निस्किनै गाह्रो छ । यस्तोमा हिड्दा शरीर पसिना पसिना हुन्छ र कपडा निथुक्कै । आँखा तिर्मिराउँछन्, टाढासम्म हेर्नै सकिन्न । ओहो.. फेरि हावाहुरीले उडाएको नेपाली पाउडरको कुरै नगरौं । आकाश र म चौराहमा गाडीको प्रतीक्षामा रोकिरहेका थियौं रोडको छेउमा । आज हामीले अत्तरीयाको एरियाका गाउँ-गाउँ गएर छलफल गर्नु थियो । यो बेला पहिलाको काम भन्दा अलि फरक काम ल्याएका थियौं हामीले । स्वास्थ्य तथा सरफाइ कार्यक्रम ।
आकाश चौधरी, म शाही ठकुरी । म पहाडीया, आकाश ताराइको । हाम्रो चिनजान पूरानै भएकाले हामी साथी भन्दा पनि दाजुभाइ जस्तै बनेका छौँ । प्रायः आकाश उटपाट्याङ्ग कुरा गर्छ । मान्छेलाई हँसाउन पनि खुब जानेको । हेर्दामा कालो भए पनि आकाश खुब सुन्दर छ । आकाशलाई सेक्सी कुरा गर्न त झन कसैले सक्दैन । लाग्छ ऊ प्ले वाइ हो । उसले चौधरीका मात्र होइन अरुका छोरीहारूलाई पनि बोको बनि खेलार भ्याएको छ । आकाशका कुरा सुन्ने हो भने जो कोही कामोत्तेजनामा आइदिन सक्छन् । म र आकाश गफिदै थियौं ।
सर ! मलाई त हिजो राति नाइट फूल भयो । कालो अनुहारका सेता दन्त देखाउँदै बोल्यो ।
हा…हा… हिजो वियर र मासु अलि बढी भएर होला, कि मेडमको यादमा । आकाशको कानमै मुख लिएर बोले म ।
खै सर । आफै हेण्ड सेक्स गरेको सपना देखेको थेँ । ब्यूँझिदा त कट्टु गीला हा..हा….। अनि जुरुक्क उठेर नुहाइ हालेँ ।
ह्या नचाहिने कुरा नगर भाइ । तनाब भएको बेलामा ।
चाहिने कुरा त हो । आज काममा नजाउ बरु….
आकाशलाई ठुलठुला आँखाले हेरेँ । हान्ने साँढेले जस्तै गरि । ऊ बोल्दाबोल्दै रोकियो । म केही बोलिन । घडीमा हेरें दिउसोको बाह्र बज्न पाँच मिनेटमात्र बाँकी छ । हाम्रो गाडी अझै आउँदैन ।
स्वास्थ्य क्षेत्रमै काम गर्ने मान्छेले लाज मान्नु भएन नि है सर ! थाहा छ सर, स्कुलमा स्वास्थ पढ्दा कति हाँसिन्थ्यो, जिस्किइन्थ्यो, जिस्क्याइन्थ्यो छात्रछात्रालाई । यौन सम्बन्धि पढ्ता त लाजले हामी मुख छोपेर खित्ता छोड्थ्यौं । पानामा चित्र हेर्दा त झन छात्राका मुखै राताराता हुन्थे ।
म मौन रहें ।
अस्ति घरबाट आउँदा जोइले गर्नैदिन । कति रिक्वेस्ट गरें मानिन सर । साह्रै रिस उठ्यो र जोइले हर्दाहेर्दै आफ्नै हातैले आफै काम चलाएँ । त्यो दिनबाट बुढीसँग फोन पनि भएको छैन सर ।
फेरि पनि म मौन… !
रोड निकै ब्यस्त छ । दुई पाङ्ग्रे देखि बाह्र पाङ्ग्रेहरूको गुडाइले गर्दा । अझ बढी त ट्याक्सी र अटोले सास्ती दिइरहेको छ रोडलाई । चर्को धूपको कुनै प्रवाह नगरी हिड्ने मान्छेको पनि कमि छैन । हर्नका प्याँ..र पी…को कुरै नगरौं मेरा त कान खाइसके ।
वा… सर ! त्यो स्कुटीमा हेर्नू त क्या सेक्सी पुतली । आकाश बोल्यो ।
मेरा नजर त्यतै हानिए । मैले निधारमा जुर्मुराइरहेका पसिना पुछें सानो रुमालले ।
एउटा रातो स्कुटी पी…पी… गर्दै हामी भएकै ठाउँमा आएर झ्याप्प रोकियो ।
सर नमस्कार ! कालो हेल्मेट खोलेर स्कुटिको अगाडिको सिसामा झुण्ड्यार बोली आकाशले भनेकी पुतली ।
न..नमस्ते ! म अलि नरमस भएर दुवैहात जोडेर बोलें ।
मसिनो र कालो कपाल, पोटिला गाला, आँखामा कालो गाजल, मास्कले बिगारेको ओठको लाली, गोरो अनुहार, पोटीलो र जुरुक्क उठेको छाती, चट्ट मिलेको जिउडाल भरि पहिरीएको सेतो कुर्तामा कालो सरुवाल खुट्टामा खैरो जुत्ता बस यत्ति हेर्न भ्याएको थिएँ । साँच्चिकै उनी कति सुन्दरी । उनी त मेरै छेउमा पो पुगिसकिन् । मैले त केही बुझ्नै सकिन । आकाश र म त हेरेको हेर्यै । आकाशले मलाई बिस्तारै कोट्यायो पछाडीबाट । मैले प्ल्याक्क आकाशको मुखमा हेरें । आकाशले फिसिक्क गर्यो ।
अरु सन्चै हुनुहुन्छ नि ! धनगढी आएर पनि कुनै खबरै छैन है मलाई ? निधारबाट आँखाको गाजल बगाउन आएको नुनिलो पानी पुछ्दै बोलिन् ती नारी ।
कोलाहलमय बिच रोडमा म त रनभुल्लमा परें । नचिनेको नारी मान्छे एक्कासी आएर कुरा गर्न खोज्नु मेरो लागि चानचुने कुरा थिएन । म त अचम्मित मात्र होइन भयभीत बनें ।
अँ…. एक हप्ता भयो म आएको । म बोलें । यतिबेला मलाई सुर्यको तापले भन्दा यीनै नारीको गर्मीले पसिनापसिना बनायो ।
हजुर मैले फेसबुकमा देखेकी थिएँ । फेसबुकमा हामी साथी नभएपनि म तपाईंको गतिविधि हेरिरहन्छु । तपाईंको बारेमा बुझिरहन्छु । अँ कतै बसेर कुरा गरौं है ।
हुन्छ । तर मैले चिन्नै सकिन नि !
अँ.. एक्कैछिनमा चिन्नु हुन्छ । ऊ त्यो होटेलमा जाउँ बसेर चिसो खाँदै परिचय गरौंला हुन्न ?
तर, हामी अत्तरिया जान लागेका छौ त काममा । म ।
भाडमा गयो कामसाम । भन्नू आज गाडी बिग्रेको छ भनेर । आजको काम भोलि गर्ने । अलि चर्को स्वरमा बोलीन् ति नारी ।
आकाश भने हाम्रो मूकदर्शक ।
आकाश आज सबै काम तिम्रो जिम्मा है ? टिमलाई भनिदेऊ सरलाई सन्चो छैन भनेर ।
हुन्छ सर ! आज मोज गर्नुहोस् । फेरि गर्मी धेरै छ है ? होसियार । आकाशले मुन्टो बटारेर मेरो कानमा खासखुस गर्यो ।
चुप ! “चिन्नु न जान्नु, घचेटी मान्नु ।”
ओके सर ओके ! हजुरहरू गए हुन्छ । सबै काम म सकाएर फर्किन्छु । हजुर निश्चिन्त होइबक्सियोस् महाराज ! मलाई हात जोडेर आकाश बोल्यो ।
ल ल काम भनेको जस्तै हुनुपर्छ । बेलुका भेटौंला है आकाश जाऊ ।
हस् सर !
आजको काम आकाशको जिम्मा दिएँ मैले । कुनै अपरिचित नारीको कुरा काट्न नसकेर ।
हुन्छ बसौं न त पाँचदस मिनेट हिड्नुहोस् । ती सुन्दर नारीलाई हेर्दै बोलें म ।
आजको काम सबै वहाँलाई सुम्पिसक्नु भयो । आउनुहोस् स्कुटीमा बसम म आज अन्तै लान्छु तपाईलाई ।
हस्, हुन्छ । म यति भनेर स्कुटीमा ती नारीकै पछाडी बसें ।
एक्कैछिनमा स्कुटी स्टार्ट भयो र अघि बढ्यो चौराहा देखि क्याम्पस रोड तिर । आकाश हेर्दै थियो । त्यहीँ छुट्यो । हामी रोडमा बिलायौं । मेरो मन खुल्दुलीले खुब भरियो अटेसमटेसमा । यो के अचम्म भयो मैले बुझ्नै सकेको छैन । रोडबाट टपक्क टिपेर कता लग्दैछिन् अपरिचित नारीले ? मलाई । म केही बोलिन । बोलेपनि कोलाहलमा सुनिनेवाला छैन । के बोल्नु ? धनगढीको धरातल पनि कति तातो भएको ।
मेरो शरीर फेरि तात्दै छ । त्यसको तापक्रमले । बल्ल अब म नाङ्गिन सुरु भएँ । मेरो सर्ट, गन्जी, प्वाइन्ट र कट्टु । म पनि नाङ्गो । मैले सिरक ओढ्न खोजें सकिन । मेरा हात आफ्नो छातीमा लिएर खेलाउन थाली । अब त मखमलीको पुरै जिउडाल एक हजार भोल्टमा छ तातेर । मखमलीको मुखबाट अँ…अँ र आँ… आँ..को शब्द आइरहेको छ साससँगै । वियरले लङ्गडिएका मेरा हात आफ्नो वक्षस्थल र यौनाङ्गमा लिएर खेलाउँदै खुब रमाउदै छ मखमली । कतिबेला मखमली आफ्ना हातले मेरो यौनाङ्गका समाग्री चलाई दिन्छ र ओठमा, मुखमा, छातीमा चुम्मा दिइरहन्छ र शरीर मुसारीरहन्छ । खुब चल्यो यस्तो खेल । बल्ल मलाई पनि केही गरौंको भावले जगमगायो । सायद वियरले मलाई छोड्दै छ । मखमलीको उन्मुक्त मातले मलाई तान्दै छ । मपनि तात्दै छु । होमिन खोज्दै छु रतिभावमा । आशक्त भइसकें यौवनमा । यस्तो लाग्छ मखमली थाकी सकि अब मेरो पालो । म मखमलीको शरीर माथी चढें । त्यसपछि सारा काम तमाम । खै मखमलीलाई पुग्यो या पुगेन । तर, म मखमलीको शरीरबाट ओर्लिएँ । म्याराथुन डौडमा भाग लिएको खेलाडी जस्तै म लखतरान भएँ गलेर । हाम्रो लाज भन्ने चिज कहाँ गयो पत्तै भएन । हामी दुवै नाङ्गै थियौं । म नाङ्गै उत्तानो पल्टिएँ दुवै हातलाई सिरानी बनाएर ।
बेड अगाडिको भित्तामा झुण्डिएको पर्दा स्वाट्ट तानी मखमलीले । मेरा लोलाएका नजर त्यतै ठोकिए । त्यहाँ त म ठुलो फोटो बनेर मखमलीसँगै जोडीएर झुण्डिएको रहेछु । आँखा मिचेर फेरि हेरें । जे अघि देखें उही अहिले पनि देखें । मखमली मेरो छातीलाई सिरानी बनाएर पल्टिरही ।
अरे ! म त्यहाँ तिमीसँग कसरी जोडिएँ ? आश्चर्यमा बोलें म ।
आठ वर्ष पहिलेको याद आएन अझैं ? आज मैले जे गरें यही काम हजुरले मलाई गर्नुभएको थियो । यति गर्दा पनि सम्झिनु भएन भने अझ म कसरी सम्झाउँ ।
ए ! ए ! त्यो राती ?
हजुर त्यही राति ।
हो म । यहाँ बेश्या हुन आएकी थिएँ र यो होटेलमा आउने तमाम ग्राहक कि जोई बनेर सन्तुष्ट दिन आएकी थिएँ । पैसाको प्रलोभनमा । मलाई त्यस्तै समस्या परेको थियो । मेरी आमा बिरामी भएर बेटमा औषधि नपाइ छट्पटाउँदा मसँग औषधि किन्ने पैसा नहुँदा बाध्य भएकी थिएँ यो काम रोज्न । त्यो रात नै मेरो पहिलो र अन्तिम रात थियो । जुन काम हजुरसँग भयो । त्यस अघि नकसैसँग भयो न त्यससपछि अरुसँग । मबाट यौन प्यास मेटाउन साहुलाई कति पैसा तिर्नु भयो त्यो त थाहा भएन तर, मलाई एक जनासँग कामगरे बाफत दुई सय दिन्छु भनेको थियो साहुले । हजुरले मलाई सबै काम गरिसकेपछि भन्नुभएको कुरा अझैं याद छ “तिमी मेरी बन यस्तो काम कहिल्यै गर्नु पर्दैन । छोरी चेलीले यस्तो काम गरेको सुहाउँदैन किनकि यस्तो काम गर्ने नारीलाई यो स्वार्थी समाजले बेश्या भन्छ, रण्डी भन्छ । यो काम गर्नु नारीको बाध्याता पनि हुनसक्छ । समाजले बुझ्दैन ।” यो कुराले मलाई खुब बिजायो मुटुमा । हजुरसँम म नजिक हुन सकुँ, हजुरको परिचय पाउन सकुँ भनेर हजुर यही भित्रको बाथरूममा नुहाउन जादाँ मैले पर्स चोरेर भागेकी हुँ । त्यो पर्स अहिले पनि जस्ताको त्यस्तै मसँगै छ । मैले त त्यही दिनबाट हजुरलाई मेरो श्रीमान मानीसकें ।
अनि आमालाई के भयो त ?
हजुरको पर्समा भएको दश हजारले आमालाई सन्चो बनायो । मैले हजुरलाई शरीर सुम्पिएपनि भगवान भेटे झैँ लाग्यो मलाई । आमालाई सन्चो भयो हामी घर गयौं डडेल्धुरामा ।
अहिले आमा कता हुनुहुन्छ ?
आमा बुवा दुवै यतै हुनुहुन्छ । यो भन्दा माथिल्लो रूममा । यो होटेल मेरै हो । मैले यो होटेल किन्न धेरै मेहनत गरेकी छु । एसएलसी पास गरेर होटेल म्यानेजमेन्ट र मार्केटिङ पढेँ मैले । त्यसपछि म विदेश गएँ । तीन वर्ष विदेशमै काम गरेर कमाएँ, जमाएँ र यही होटेल किनें । त्यही पुरानो साहुसँग । किनकि मलाई यो रूमसँग माया बसिसकेको थियो । मैले हजुरलाई निरन्तर फलो गरिरहें । काठमाडौंमा म धेरै पटक हजुरसँगै ठोकिएर हिडेकी छु तर, चिन्नु भएन । खै आज किन हो मेरो मनले मान्दै मानेन । र मैले यस्तो कदम चाल्नु पर्यो । मलाई सिर्प हजुरकि रण्डी र वेश्या हुन मन्छ । बस यति भए अरु केही चाहिदैन मलाई ।
अनि त्यो फोटो ? मखमलीलाई अलि जोडले अंगालोमा कस्दै बोलें ।
यो फोटो अस्तिमात्र बनाएर झुण्ड्याकी हुँ । हजुर काठमाडौंबाट कार्यक्रमको लागि कैलाली आउँदै हुनुहुन्छ भन्नेकुरा फेसबुकमा देखेकी थिएँ त्यसैले यो फोटो बनाएर राखेँ । हजुर धनगढी आउने कुराले म कति खुशी थिएँ सब्दमा वर्णन गर्न सक्दिन म ।
त्यो त हाम्रो भुलभुलैया मात्र हो मखमली । समयले हामीलाई फेरि आज एकपटक भेट गराइदिएको छ । आआफ्नो हिसाब चुक्ता गर्न । हिसाबकिताब पनि बराबर भैसक्यो । मेरो पर्स पाउँ म जान्छु । म जिस्किएर बोलें ।
ठिकै छ हजुर यसो भन्नुहुन्छ भने मेरो भन्नू केही छैन । तर, एक पटक आमाबालाई भेटेर जानू होला । अरु के भनु । हजुरको अन्त कतै लभ अफेयर चलेको होला । बरु फ्रेस भएर जाँदा हुन्छ । म कर गर्दिन । ऊ त्यो टेबुलको घर्मा पर्स छ लिएर जाँदा हुन्छ । आँखाभरी आँसु भर्दै कपडा लाउँदै मखमली बोली ।
म भने केही नबोली मखमलीलाई अंगालोमा कसिरहें ।





