२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026
Toggle navigation
गृह पृष्ठ
समाचार
राजनीति
अर्थ
अर्थ समाचार
विकास
खेलकुद
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोरञ्जन
कला
चलचित्र
भिडियो
जीवनशैली
रोचक खबर
लेख/विचार
लेख
विचार
साहित्य/ब्लग
धर्म/संस्कृति
राशिफल
शिक्षा
विविध
Notice and Job Vacancy
गृहपृष्ठ
कविता : मेरा बा
कविता : मेरा बा
असोज १९, २०७७ |
उदयमान |
|
मेरा हजुर बाले
एक दिन मेरा बा लाई
भन्नू भाे रे,
बुझिस् फाेटाे कैलै नखिच्नु
जात जान्छ,
त्याे म्लेच्छ जातिकाे चलन ।
मेरा बा लाई नाेकरि
गरेकाे ठाउँमा भनेछ,
पण्डित् जि तपाइकाे फाेटाे,
शहर खै काँ हाे गएर
मधुराे फाेटाे बनाउनु भएछ
त्याे फाेटाे पानी फाेटाे रे ।
हजुर बाले त्याे दिन
बालाइ भन्नू भएछ,
तँ पिढि मै बस,
भित्र नपस्
बालाइ हजुर बाले नुहाउन लगाइ
जनै फेराउनु भए छ,
सून पानी छर्कि भित्र हुल्नु भएछ।
बाले मलाइ कहानी
सुनाउनु भएकाे,
म दुई वर्ष अमेरिका बसेँ।
म फर्कदा घर नजिककै
विशेष ढाेका बनाएका रहेछन्
स्वागत द्वार
मेराे स्वागत आगमन पछि
सवैले अमेरिकावाट ल्याएकाे
ओरिजनल चकलेट पान गरे ।
सवै खुशी भए, काेहिले त मुखै फाेरे
तपाईं त भाग्यमानि
मेराे पनि याे याैटा प्यूसाे ।
तपाइकै जिम्मा लगाउन चाहन्छु।
मिले सम्म उतै पढाेस,
उतैकाे पि आर वनाेस ।
– मधुसुधन प्रसाद घिमिरे
नयाँ बानेश्वर शान्ति नगर,काठमाडाै
पछिल्लाे -
शीर्ष स्थान उक्लन सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर भिड्दै
अघिल्लाे -
गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु
प्रतिकृया दिनुहोस्
सम्बन्धित शीर्षकहरु
गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीको आवाजमा “मेरो नाम लिने ओठले” गीत सार्बजनिक
डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक
चलचित्र ‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट
ताजा
लाेकप्रिय
नेपालले बहराइनसँग भदौ १५ गते पहिलो खेल खेल्दै एसीसी प्रिमियर कप सुरुवात गर्ने
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने
समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : शेरबहादुर देउवा
गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा भुल्के माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
अरु समाचार

ताजा समाचार
नेपालले बहराइनसँग भदौ १५ गते पहिलो खेल खेल्दै एसीसी प्रिमियर कप सुरुवात गर्ने
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने
समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : शेरबहादुर देउवा
गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा भुल्के माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
बैंक खाताबाट कारोबारको महत्व : आधुनिक अर्थतन्त्रको आधार
पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखिएका अन्तर्राष्ट्रिय प्रभाव अध्ययन गर्न सरकारद्वारा मन्त्रीस्तरीय कार्यदल गठन