२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ ११ बर्षकी नानीले गरिन् विष्णु माझी संग यसरी टक्कर (भिडियो हेर्नुहोस्)

११ बर्षकी नानीले गरिन् विष्णु माझी संग यसरी टक्कर (भिडियो हेर्नुहोस्)

काठमाडौं।

प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही ।

हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अहिले रुकुममा । पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन ।

बिष्णु माझीलाई नेपाली गीत संगितको क्षेत्रमा लोक गीतनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला ।

लोक गीतमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार