गृहपृष्ठ ताजा खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ९ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ। आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर २ हजार १० दशमलव ३५ अङ्क कायम भएको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख ३ हजार...
बुटवल । लायन्स क्लब अफ बुटवल इलाइटको लायन्स मेम्बर ओरियन्टेशन कार्यक्रम क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्यको अध्यक्षतामा बुटवल स्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि LCIF Co-ordinator र Extention Person MFI Lion सन्दिप कसौधनले लायन्सको समाजमा महत्व तथा...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको जनाएको छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ७ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ। युरो एकको खरिद दर १४०...
मेष : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुन : दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा...
तिलोत्तमा । गएराती रुपन्देहीको तिलोत्तमामा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ, सोहि झडपमा परि तिनजना घाईते भएका छन्। घाईतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रुपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् । सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नलीका लागि जेकी आमदौनी र नोटिङघमका लागि कालम हडसनले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१...