गृहपृष्ठ ताजा खबर
काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...
मेष : वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। जीवनमा उत्साह आउनेछ । वृष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुन :...
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई "ए" माथि नेपालले ३ विकेटको जित हात पारेको छ । बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो । नेपालका...
काठमाडौँ । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।विशेषगरी वाणिज्य बैंकहरूको सेयर भाउ बढेपछि यसले समग्र नेप्से...
बुटवल । नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए) लुम्बिनी प्रदेशद्वारा श्रद्धांजलि सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगंज अन्तर्गत कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको अस्पताल फार्मेसीको फार्मेसी अधिकृतका रुपमा कार्यरत नेपाल फर्मास्यूटिकल एसोसियसन (एनपीए)का आजिवन सदस्य अमृत...
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी...
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्न लागेको हो । समूह बीमा नेपालसहित...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६...
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
मेष : प्रशन्नता मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। अरुलाई बुझाउन सक्ने क्षमता प्राप्त हुनेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन्। वृष : बोल्दा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। पठनपाठनमा जोश जागर बढ्नेछ। प्रेममा धोका पाइनेछ। मिथुन : विजय प्राप्त...