गृहपृष्ठ ताजा खबर
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ...
गुल्मी । जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तम्घासदेखि मदाने गाउँपालिका–१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका–४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घाइतेहरूको जिल्ला...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको...
बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। बर्ष २०२३ –२४ का लागि सुनार सर्बसम्मत निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष सुनार रुरु २ ग्वादीका युवा ब्यवसायी तथा समाजसेवी हुन। गुल्मेली ज्येलर्स बुटवल बुद्धनगरका सन्चालक...
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिनुभएको छ। मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताउनुभयो। माध्यमिक तहको भर्ना...
काठमाडौँ । सेयर बजारमा मंगलबार सामान्य रुपमा ओरालो लागेको छ । यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ । मंगलबार २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचक दबाबमा रहँदा कारोबार...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले Beachelor of Hotel Management (BHM) & Beachelor of BIM 5th Semester Regular Examination 2023 नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ पुष २९ गते (13th January 2023) देखि मिति २०७९...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २६ गते मंगलबारबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४...
मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन...
बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसइईमा सफलता प्राप्त गर्ने विद्यार्थीहरुको सम्मानार्थ कार्यक्रम गरिएको हो । कार्यक्रममा ३.६५ र सोभन्दा माथि जिपिए प्राप्त गर्ने १९...