२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२...

आज २०८० असार १ गते शुक्रबारको तपाईंको राशिफल यस्तो छ
आज २०८० असार १ गते शुक्रबारको तपाईंको राशिफल यस्तो छ

मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ।...

नेप्से परिसूचक आज ३४.१७ अंकले वृद्धि
नेप्से परिसूचक आज ३४.१७ अंकले वृद्धि

काठमाडौँ । सेयर बजार मंगलबार ३४.१७ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो...

बाबुराम र प्रचण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
बाबुराम र प्रचण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौं । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत...

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभामा दुईदिनसम्म भएको छलफलमा आज बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०/८१ को...

जयनमा टायल मार्वल लगाउने तालीमको उपप्रमुखद्वारा अनुमगमन
जयनमा टायल मार्वल लगाउने तालीमको उपप्रमुखद्वारा अनुमगमन

बुटवल, ३० जेठ । जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बुटवलमा सञ्चालित २ महिने (३९० घण्टा) टायल मार्वल लगाउने तालीमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अनुगमन गरेकी छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीममा २० जना युवाहरुको सहभागिता रहेको...

रुपन्देहीको देवदहमा आजबाट मिडिया फेष्टिवल सुरु
रुपन्देहीको देवदहमा आजबाट मिडिया फेष्टिवल सुरु

देवदह । रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेष्टिवल’ को तयारी गरिएको छ । जेठ २४ गते भोलीदेखि २६ गतेसम्म देवदह प्रेस क्लवले पहिलो पटक मिडिया फेष्टिवल गर्न लागिएको हो । फेष्टिवलको सबै तयारी पुरा भएको देवदह प्रेस क्लवका अध्यक्ष तथा...

शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै
शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक "ए" डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३...

आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१...

शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै
शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ । शहीद स्मारक "ए" डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज चर्च ब्वाइज युनाइटेड र थ्री स्टार, खुमलटार र एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा सातदोबाटो र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र...

ताजा समाचार