२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

गणेश भगवानको दर्शन गरि हेर्नुहोस् आज २०८० जेठ २३ गते मंगलबारको तपाईंको राशिफल
गणेश भगवानको दर्शन गरि हेर्नुहोस् आज २०८० जेठ २३ गते मंगलबारको तपाईंको राशिफल

मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृष : प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात...

मौसम अपडेट : हेर्नुहोस् आज कुन प्रदेशको मौसम कस्तो रहनेछ
मौसम अपडेट : हेर्नुहोस् आज कुन प्रदेशको मौसम कस्तो रहनेछ

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश...

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ। युरो एकको खरिद दर १४०...

शिव भगवानको दर्शन गरि हेर्नुहोस् आज २०८० जेठ २२ गते सोमबारको तपाईंको राशिफल
शिव भगवानको दर्शन गरि हेर्नुहोस् आज २०८० जेठ २२ गते सोमबारको तपाईंको राशिफल

मेष : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको सहयोग मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट :...

क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने नेपाल क्रिकेट संघको तयारी
क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने नेपाल क्रिकेट संघको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने तयारी गरेकाे छ। जिल्ला अदालत काठमाडौँले आगामी पेशी असार २९ गतेलाई सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो। यसअघि गत मंगलबार...

प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध पछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध पछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको...

सेयर बजार मापक नेप्से परिसूचक आज ५३.०३ अंकले वृद्धि
सेयर बजार मापक नेप्से परिसूचक आज ५३.०३ अंकले वृद्धि

काठमाडौँ । सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ...

बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकार चढ्नेको भीड
बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकार चढ्नेको भीड

बुटवल । बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीन हजार जना भन्दा बढीले यात्रा गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको...

शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै
शहीद स्मारक “ए” डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ । शहीद स्मारक "ए" डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । हिमालयन शेर्पा...

आजदेखि संघीय संसदमा बजेटमाथि छलफल थालिने
आजदेखि संघीय संसदमा बजेटमाथि छलफल थालिने

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल...

ताजा समाचार