गृहपृष्ठ ताजा खबर
बुटवल । पाल्पा भैरवस्थान रूपन्देही परिवार बुटवलले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । बुटवल सुक्खानगरमा अवस्थित मेरीगाेल्ड हाेटलको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एवं भित्तेपात्रो बिमोचन गरेको हो । भित्तेपात्रो...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले BTTM 3rd Semester Regular Examination 2022 नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७९ भदौ ३१ गते (16th September 2022) देखि मिति २०७९ असोज ०६ (22nd september 2022) सम्म संचालन भएको...
काठमाडौँ । सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार उकालो लागेको छ । सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो सँगै सूचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ...
काठमाडौं । न्यायका लागि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ । आज (सोमबार) गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्ता सकारात्मक भएको मिटरब्याजीपीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले बताए । उनले मिटरब्याज...
बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन बाट अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बाबुराम गौतमले ४५२ मत प्राप्त गरे । संघकाे बरिस्ठ उपाध्यक्ष...
काठमाडौं । आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
बुटवल । बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने भएका छन्...
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश प्रदेश, कोशी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २४ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर...
मेष : धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ।...