२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ ताजा खबर

राममणि क्याम्पस अनुसन्धान व्यवस्थापन समितिद्वारा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक २ दिने राष्ट्रिय गोष्ठी सम्पन्न
राममणि क्याम्पस अनुसन्धान व्यवस्थापन समितिद्वारा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक २ दिने राष्ट्रिय गोष्ठी सम्पन्न

तिलोत्तमा । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति (Research Management Cell) ले राष्ट्रिय स्रोतको रूपमा संस्कृति (National Seminar on National Culture as a Resource) विषयक २ दिने राष्ट्रिय गोष्ठी आज (सोमबार) सम्पन्न गरेको छ । गोष्ठीमा नेपालको दिगो...

यस्तो छ ह्वाइट हाउसमा ट्रम्पको स्वागत र बाइडेनको विदाइ तयारी
यस्तो छ ह्वाइट हाउसमा ट्रम्पको स्वागत र बाइडेनको विदाइ तयारी

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज (सोमबार) शपथ ग्रहण गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन् । अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले...

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह
स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी...

हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशी सकुशल घर फर्किने आशामा परिवार
हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशी सकुशल घर फर्किने आशामा  परिवार

कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि...

कुवेतस्थित नेपाली दूतावासले गर्यो सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह
कुवेतस्थित नेपाली दूतावासले गर्यो सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय...

नेपाल क्रिकेट संघले गर्यो यू–१९ महिला विश्वकपका लागि जाने नेपाली टिमको बिदाई
नेपाल क्रिकेट संघले गर्यो यू–१९ महिला विश्वकपका लागि जाने नेपाली टिमको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक यू–१९ महिला विश्वकपका लागि नेपाली महिला क्रिकेट टिमको बिदाई गरेको छ। क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै मलेसियामा हुने विश्वकपका लागि नेपाली टिमलमाई बिदाई गरेको हो।पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको नेपाली...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्सा पुर्‍याइयो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्सा पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्सा पुर्‍याइएको छ। वीरगन्जको सानोपाइला सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेमाथि पनि अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो।...

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने
लुम्बिनी प्रेस क्लबको अध्यक्षमा रायमाझी, महासचिवमा न्यौपाने

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि १३ सयदस्यीय कार्यसमिति चयन गरिएको हो । रायमाझी लुम्बिनी खबरको सम्पादक...

बुटवलको मेला सबैको हो, रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधि
बुटवलको मेला सबैको हो, रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधि

बुटवल । रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलाका सन्दर्भमा...

शेयर काराेबार मापक नेप्से परिसूचक आज १२.८४ अंकले ओरालो
शेयर काराेबार मापक नेप्से परिसूचक आज १२.८४ अंकले ओरालो

काठमाडौं । नेप्से सोमबार १२.८४ अंकले घटेको छ । नेप्से आज हिजो आइतबारभन्दा ०.४७ प्रतिशतले घटेर २६७६.१५ विन्दुमा पुगेको छ । सोमबार नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार...

ताजा समाचार