गृहपृष्ठ ताजा खबर
काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यस...
काठमाडौं । आज २०८१ साल कात्तिक ३ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा...
मेष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा उत्साह मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको राम्रो पहुँच विस्तार हुनेछ। परोपकारमा ध्यान दिनु राम्रो हुनेछ। बाहिरको खानपानले रोग बढ्ने खतरा छ। ठुलो कामको जिम्मेवारी परिवारलाई दिन सक्नुहुनेछ। वृष : तपाईं राज्यको सुरक्षा अंगमा भए...
बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० /८१ का...
काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी) को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिष्पर्धी क्षमता) टेष्टको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८,१५१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । श्रम, रोजगार तथा...
काठमाडौं । आज २०८१ साल असोज ५ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शुक्रबार यसको मूल्य एकको...
मेष : महत्त्वपूर्ण काममा तपाईंको आवश्यकता महसुस हुनेछ। नीति निर्माणको क्षेत्रमा तपाईंलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। राज्यको तर्फबाट भय हुने जोखिम छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : शारीरिक र मानसिक रुपमा कमजोर भएको महसुस हुनेछ। उपचारमा चासो दिनुपर्ने...
बुटवल । Lions International District 325 P, Area - 4 द्धारा आयोजित २ दिने ICT Training for Public school teachers तालिम District Governar ला. पुरुषोत्तम प्रधानांगको प्रमुख आथित्यतामा एरिया ४ का एरिया चिफ ला. दिपक प्रसाद श्रेष्ठको अध्यक्षता, कार्यक्रम संयोजक...
बुटवल । बागी (अर्घाखाँची) सम्पर्क समाज रुपन्देहीको तीज मिलन कार्यक्रम बुटवल बेलबास स्थित अर्घाखाँची पार्टी प्यालेसमा समाजका अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा मालारानी गाउँपालिकाका अध्यक्ष्य दल बहादुर भट्टराईको प्रमुख आतिथ्यातामा समाजका सचीव मदन मिश्रको सन्चालनमा र कार्यक्रम संयोजक तथा कार्यसमिति सद्स्य...
दाङ्ग । सम्पुर्ण परियार एक हौँ भन्ने मूल नारा बाकेकाे परियार सेवा समाज दाङ शाखाले विभिन्न प्रस्ताव, छलफल र निर्णय गर्दै समाजको दोस्रो बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ । बैठककमा दाङभित्रका विभिन्न पालिका र वडाहरुमा छरिएर रहेका परियारलाई छिट्टै...