२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ ताजा खबर

चलचित्र ‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट
चलचित्र ‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट

बुटवल । चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको दोस्रो सातामा पनि नेपाली बक्स अफिसमा धमाकेदार कमाइ जारी राखेको छ र यही उत्साहलाई थप ऊर्जा दिन कलाकार तथा निर्माण टिम मोफसल यात्रामा निस्कँदा शनिबार बुटवल पुगेको थियो । टिमले बुटवलका विभिन्न सिनेमा...

दुर्गा प्रसाईसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप चार दिनको अनुमति दिएको सूचना अधिकारी...

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल जेष्ठ २ गतेदेखि शुरु हुने
चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल जेष्ठ २ गतेदेखि शुरु हुने

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर-११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गतेदेखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज...

अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री
अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो...

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस् : राप्रपा नेपाल अध्यक्ष कमल थापा
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस् : राप्रपा नेपाल अध्यक्ष कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक सञ्चालनको...

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ६३ करोड ४८ लाख १२...

सिद्धार्थ उद्योग वाणिज्य संघ कार्ययोजना तर्जुमा गोष्ठी शुरु
सिद्धार्थ उद्योग वाणिज्य संघ कार्ययोजना तर्जुमा गोष्ठी शुरु

बाग्लुङ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्नो योजना निर्माण तथा दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठी शुक्रवार विहानबाट बाग्लुङको ईला कम्फर्ट होटलको सभाहलमा शुरु गरेको छ । कार्ययोजना तर्जुमा गोष्ठीको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकालले...

शेयर काराेबार मापक नेप्से परिसूचक आज ५३ अंकले ओरालो
शेयर काराेबार मापक नेप्से परिसूचक आज ५३ अंकले ओरालो

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट आएको छ । नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घटेको छ । शेयर बजार घट्दा नेप्से...

“ग्लोबल मनी वीक” बारे मञ्जुश्री फाइनन्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्यालसंगको अन्तरसंवाद
“ग्लोबल मनी वीक” बारे मञ्जुश्री फाइनन्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्यालसंगको अन्तरसंवाद

बुटवल । प्रत्येक वर्ष मार्च महिनामा मनाइने “ग्लोबल मनी वीक” यस वर्षपनि मनाइँदै छ । अभियानमा बचत, बजेट निर्माण, लगानी तथा ऋण व्यवस्थापन जस्ता महत्वपूर्ण वित्तीय विषयहरूमा कार्यशाला, विद्यालय कार्यक्रम र सामुदायिक कार्यक्रमहरू सञ्चालन गरिन्छ। यसको मुख्य उद्देश्य वित्तीय निर्णय...

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

काठमाडौं । आगामी वर्ष वि.स. २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने भएको हो । प्रकाशित सूचना...

ताजा समाचार