गृहपृष्ठ ताजा खबर
तिलोत्तमा । डा.बिष्णु मुर्ती भट्टराईको शब्द, कृष्ण मुर्ती भट्टराईको सङ्गीत अनि स्वरमा आधुनिक गीत "झरे आशु" बजारमा आएको छ। अलन्कार स्टुडीयो अनामनगरमा रेकर्ड गरिएको यस गीतमा सङ्गीत समयोजन विशाल निरौलाको रहेको छ । गीत गीतकार डा.बिष्णु मुर्ती भट्टराईकै निर्देशनमा बनेको...
काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्ला दुुई दिनमै २१ जनाको मृत्यु भएको छ। कोरोनाका कारण पछिल्लो पटक शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा एक ६०...
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्। राप्रपा अध्यक्ष लिङदेनले पक्राउ गरिएका नेता थापालाई तत्काल ससम्मान रिहा गर्न माग गरेका छन्। आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले...
तिलोत्तमा । नेपाल स्यवंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न गरेको छ । शंकरनगर बनबाटिकामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता अञ्जु पौडेल तथा सञ्चालन महासचिव सागर पाठकले गर्नु भएको थियो। उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण...
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।...
काठमाडौं । अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज,...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा आयोजित दुई दिने निःशुल्क पाठेघर जाँच शिविर सम्पन्न भएको छ। वडा नम्बर ५ को आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा महिलाहरूको पाठेघरको मुख (सर्भिक्स) सम्बन्धी क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको...
बुटवल । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका...
तिलोत्तमा । श्री भुल्के माध्यमिक विद्यालय ति.न.पा. ११, भू.पू.सैनिक रुपन्देहीमा मिति २०८२-२-०९ गते शुक्रबार बाल क्लब कार्यवाहक अध्यक्ष रुपा सुनार अध्यक्षतामा एक कार्यक्रमका बिच रुपा सुनार अध्यक्षता २५ सदस्यीय बाल क्लब र इच्छा सारुको अध्यक्षतामा १५ सदस्यीय जुनियर रेडक्रस सर्कलको...
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा आएको छ । आज नेप्से घट्दा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार...