गृहपृष्ठ ताजा खबर
जुम्लाको चन्दन'नाथ मन्दिर'बाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनु'सन्धानको क्रममा प्र'हरीले दाहीने शङ्ख भे'टाएको हो । तीन दिन अघि दुई थान मूर्ति'सहित प’क्राउ परेका तीन...
इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १० देखि ३० प्रतिशतसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने जनाएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइएमइले आगामी आर्थिक...
सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले बुधवार काठमाडौंमा...
मेष नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वृष श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य...
बुटवल ११ न्यू दुर्गा नगरमा अबस्थित मायादेवी आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन शिलान्यास भएको छ । लुम्बिनी प्रदेशका उद्योग तथा प्रयटन मन्त्री लिला गिरीले उक्त भवनको शिलान्यास गर्नु भएको हो । उद्घाटन गर्दै मन्त्री गिरीले बुटवल भित्रको विद्यालय भएर...
एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ । पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो बनाएको हो । भारतले दिएको ३ सय ३० रनको लक्ष्य...
काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली प्रमुख अतिथीको रुपमा उपस्थित हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फाइनलमा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेको छ । एन्फाका अनुसार...
काठमाडौं । एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको...
रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा...
एजेन्सी। हिरो इण्डियन लिग (आई लिग) माराउण्डग्लास पञ्जाब एफसीका लागि खेलेका नेपालका नम्बर एकगोलरक्षक किरन चेम्जोङ सिजन २०२०–२१ को उत्कृष्ट गोलरक्षक चुनिएका छन् । उत्कृष्ट गोलरक्षक चुनिए वापत किरनले गोल्डेन ग्लोब्स हात पारे । लिग अवधिभर कुल तीन पल्ट हिरो...