२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ ताजा खबर

भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र १४ गते शनिबार यी राशिको चम्किदैछ भाग्य
भैरबनाथ दर्शन गर्दै हेर्नुहोस आज २०७७ चैत्र १४ गते शनिबार यी राशिको चम्किदैछ भाग्य

मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा...

इंग्ल्यान्डको घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा सानदार जित
इंग्ल्यान्डको घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा सानदार जित

एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा सानदार जित निकालेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा मात्र...

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज बैशाख ४ मा खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज बैशाख ४  मा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु भूमिमा त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बजाज पल्सर त्रिदेशीय सिरिजको घोषणा गरेको छ । त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । टियु...

काठमाडौँको आकाशमा देखिएको तुवाँलोले हवाई उडान प्रभावित
काठमाडौँको आकाशमा देखिएको तुवाँलोले हवाई उडान प्रभावित

पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदुषण बढ्न थालेको छ । आज ललितपुरको हावामा वायुप्रदषणको मात्राले खतराको तह पार गरेको छ । यस्तै उपत्यकाको आकाशमा तुवाँलो जस्तै देखिएको छ। बायुप्रदषणको मात्रा बढेपछि यसले स्वास्थ्यमा असर गर्ने भन्दै अधिकारीहरुले...

प्रदेश स्तरीय दलित समुदायको दुई दिने अगुवा सभा सुरु
प्रदेश स्तरीय दलित समुदायको दुई दिने अगुवा सभा सुरु

महेश सिंह,सिरहा लहान,चैत १३ । दलित समुदायका अगुवाहरुको दुई दिने प्रदेश स्तरीय सभा सिरहाको मिर्चैयामा सुरु भएको छ्।भुमि नागरिकता जनजागरण बजेट र दलित सशक्तिकरण ऐन कार्यान्वयनका सवालमा दुई दिने अगुवा भेला सुरु भएको छ। दलित सरोकार मंन्च नेपाल का अध्यक्ष...

अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर बिक्री खुला,कती दिने आबेदन
अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर बिक्री खुला,कती दिने आबेदन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लेसमायोजन गरेको छ । सोमवार नेप्सेले ५० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य २४२ रुपैयाँ तोकेको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ३१३ रुपैयाँ को आधारमा शेयरमूल्य समायोजन...

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय...

बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपित एक अभियुक्त पक्राउ
बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपित एक अभियुक्त पक्राउ

 बुवा र छोरा नै संलग्न रहेको सामूहिक बलात्कारको घटनाका फरार आरोपितमध्ये आज एक अभियुक्त पक्राउ परेका छन् ।सामूहिक बलात्कारको घटनाका चार आरोपितमध्ये तिलाठी कोइलाडी गाउँपालिका–५ का विकु मुखियाका छोरा श्यामा मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  फैसला...

ज्योति लाइफको आईपीओ बाँडफाँट सम्पन्न , यसरी हेर्नुहोस् रिजल्ट
ज्योति लाइफको आईपीओ बाँडफाँट सम्पन्न , यसरी हेर्नुहोस् रिजल्ट

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको कम्पनीको शेयर शुक्रबार बाँडफाँट भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।...

सदाबहार आऊ है होली
सदाबहार आऊ है होली

हर ऋतु झैँ, हर मौसम झैँ हरेक वर्षमा एक पटक आउँदो रहेछ मौका पारेर यस्सो कसैलाई रमाउन कसैलाई धरधरी रुवाउन कसैलाई सम्झाउन, भेटाउन कसैलाई उत्सव मनाउन भनेर यो दशैँ, तिहार, होली पर्व आदि आदि । ए रंगहोली तिमी फेरी आउँदै...

ताजा समाचार