गृहपृष्ठ ताजा खबर
मेष: कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बृष: आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।...
बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।सर्वोत्तम...
सर्जक डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक दिप गज्मेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको घरबार बोलको गीतमा र्यापर जगत तिरुवाले पनि साथ दिएका...
प्रकाश न्यौपाने,भैरहवा, फागुन १९ । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले...
हामी राम्ररी जान्दछौँ कि केटीहरू स्वभावै नम्र छन्। साना चीजहरूमा आँसु बगाइहाल्छन् । तर आज हामी केहि राशि चिन्हहरूको बारेमा बताउन जाँदैछौं कि त्यस्ता केटीहरू जुन रुने क्रममा अग्रणी छन् । तिनीहरू धेरै सजिलै चित्त दुखउछन् र यसको बारेमा धेरै...
सरकार र नेत्र विक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले भनाइ रहेको छ । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र...
आईपिओ बाँडफाँडमा लागु हुदै आएको १० कित्ता नीति परिमार्जन गरि कम्तिमा ५० कित्ताका दरले वितरण गर्ने गरि निति परिवर्तनको तयारी गरिएको नेपाल धितोपत्र बोर्ड९सेबोन० ले जनाएको छ । सेयर सम्बन्धि नियामक संस्था नेपाल धितोपत्र बोर्डले यो पद्धतीले बजारमा धेरै लगानीकर्ताको...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा (सोमबार ) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बोनस सेयर सूचिकृत भएको हो । @laganikhabar...
महेश सिंह,सिरहा लहान, १९ फाल्गुन । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ ४० लाखको बजेटममा आयोजना गरिएको छ । महायज्ञको सफताको लागि पत्रकार...
मेष: आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष: आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग...