गृहपृष्ठ ताजा खबर
ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ ) को निष्काशन मिति परिवर्तन भएको छ । कम्पनीको आईपीओ निष्काशन मिति दुई अघि सरेर फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुने भएको हो । सिडिएस एण्ड क्लियरिङको आग्रहमा कम्पनीको...
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं. १० महिलाबार स्थित पर्सा सडकखण्डमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.३ दर्कसहवाका प्रमोद कुमार धवलले चलाएको ना. ३ ख. ३२५२ नंम्बरको टीप्पर दुर्घटना भएको छ । तिब्र गतिमा रहेको टिप्परले छाडा पशु चौपायालाई ठक्कर दिदा...
प्रकाश न्यौपाने,भैरहवा, फागुन १८ । ,रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङमा आएकोे देवदहले...
फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरण अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा हुने भनिएको खेल अनिश्चित बनेको छ । एसियाली फुटबल महासंघ ९एएफसी० ले गत फागुन ७ मा छनोटको खेल तालिका परिमार्जन गर्दै...
महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते छन् । सोमबार राति साढे १२ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने रहेको इलाका...
घर कसरी चिटिक्क बनाउने रु राम्रो घर बनाउँछु भन्ने व्यक्तिले पहिलोपटक सोच्ने प्रश्न हो यो । प्राय हामी सबैजनालाई आफू बस्ने घर चिटिक्क भएको मनपर्छ । घर चिटिक्क देखाउन घरमा लगाइने रङले पनि ठूलो भूमीका निर्वाह गर्दछ । त्यसैले आज...
आईपिओ बाँडफाँडमा लागु हुदै आएको १० कित्ता नीति परिवर्तन हुन सक्ने देखिएको छ । सेयर सम्बन्धि नियामक संस्था नेपाल धितोपत्र बोर्डले यो पद्धतीले बजारमा धेरै लगानीकर्ताको सहभागी भएपनि विकृति बढेको भन्दै त्यसलाई परिमार्जन गर्नको लागि अन्य विकल्पमा छलफल थालेको हो...
मेष: आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ । बृष: महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ ।...
भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ लाई ७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङमा आएकोे बुद्धले निर्धारित ५० ओभरमा ४७.२...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्डमाधव समुहलाई चुनौति दिनुभएको छ । सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरि विधि र प्रक्रिया...