गृहपृष्ठ ताजा खबर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । गत फागुन ४ गते पनि एक हप्ता...
अब छिट्टै १२ वटा कम्पनीहरु प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेका छन् । जसमध्ये १ वटा कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट आईपीओ निष्कासनको अनुमति पाइसकेको छ भने बाँकी ११ वटा कम्पनीहरु अनुमतिको पर्खाइमा बोर्डको ढोकामा रहेका छन् ।...
अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याकडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै...
आज पश्चिम नवलपरासीको रामग्राम न।पा वर्डा नं १५ सुक्रौली(घिनहा जोड्ने तुरिया खोलामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ता को अध्यक्षाता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री बैजनाथ चौधरी को प्रमुख आतिथ्यता मा...
चितवनको भरतपुर नगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै फाउन्डेसनले ‘हाम्रो रंगशाला मेरो कुर्सि’ अभियान सुरु गरेको हो । यो...
महिलाको उमेर २० पार गरेपछि केहि चिजहरुको परिवर्तन हुन्छ । उनीहरुको उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ । २० वर्ष पार गरेपछि महिलामा...
सुरेश परियार,रुपन्देही,फाल्गुन १७ । लुम्बिनी प्रदेशकी सांसद रमा अर्यालले कांग्रेस पार्टिले समिकरण नगर्ने बताएकी छन् । काग्रेस नेतृ समेत रहेकी अर्यालले कम्युनिष्ट संग सहकार्य नगर्ने तर्क गर्दै अव कांग्रेस एकलै चुनावमा होमिने समेत बताएकी हुन् ।लोकतन्त्रमाथी कुठाराघात गर्ने,संविधानलाई नै कुल्चीएर...
ज्ञानेश्वर सहानी,नवलपरासी, फाल्गुन १७ । पश्चिम नवलपरासीको पल्हीनन्दन गाउँपालिकामा रहेकाे युवा,बालबालिका,महिला,जेष्ठ अपांग तथा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने पल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ता ( बैजु)ले जानकारी दिनुभएकाे छ । पल्हीनन्दन गाउँपालिकामा रहेकाे वडा नं. १ देखि...
मेष : स्वास्थ्यमा बाधा उत्पन्न होला । नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । बृष:...
भारतीय खानाको परिकार बिरयानी खानाका पारखीहरुबीचमा लोकप्रिय नै छ । संसारभरका भारतीय परिकारका रेष्टुरेन्टहरुमा मुख्य मेनुकै रुपमा हुन्छ बिरयानी । खानमा स्वादिष्ट र मूल्य पनि ठिकठाक नै हुने भएको हुँदा धेरैको रोजाइमा पर्दछ यो । तर दुबईस्थित एक रेष्टुरेन्टले चाहिँ...