गृहपृष्ठ ताजा खबर
खगेन्द्र बस्याल,तिलोत्तमा ५ । तपाईं निकै चलाख हुनुहुँदो रहेछ । कुराकानीको पारा हेर्दा ऐन कानूनको पनि राम्रोसँग जानकारी भए जस्तो लाग्यो । तपाईंले आफ्नो मात्रै नभएर अरुको काममा पनि चासो लिनु भएको देखियो ।त्यसको फाइदा अरु सेवाग्राहीले पनि लिए ।यसरी...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रीकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रीकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित...
नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ । इपिएलले प्रतियोगिता २०२१ सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म अर्थात् नेपाली मिति आगामी वर्ष २०७८ असोज ९ गते देखि २३ गतेसम्म आयोजना हुने जनाएको...
प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतमा संसद् पुनस्थापना गरेझैं प्रधानमन्त्रीको कुर्सीबाट समेत आफूलाई हटाएर देखाउन प्रचण्ड- नेपाल पक्षलाई चुनौती दिएका छन्। गृह जिल्ला झापामा शनिबार आयोजित चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापना कुनै चिन्ताको विषय नभएको...
आइतबार पनि सेयर बजार राताम्मै भएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९।७४ अंकले घटेर २४७४।३९ मा पुगेको छ । नेप्से ३।१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १४।५३ अंकले घटेर ४४७।२९ मा पुगेको छ । कूल...
बाजुरा जिल्लाको दुर्गम क्षेत्रमा रहेको कोल्टीमा आइतबार बस पुगेको छ । मार्तडी हुदै कोल्टीमा पहिलो पटक बस पुगेको हो । कोल्टीमा बष पुगेपछी त्यहाँका स्थानीयहरू बस हेर्न निकै भिड लागेको छ । श्रोतका अनुसार सो बस बाजुराको कोल्टी हुदै हुम्ला...
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल झरेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २५५४।१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९।७४ अंक अर्थात ३।१२ प्रतिशत घटेर २४७४।३९ विन्दुमा झरेको छ। नेप्सेसँगै...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आज ९फागुन १६ गते, आइतबार० बाट लागू हुने गरि संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने...
बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ । बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा...
नेपालमा अझै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज (आइतबार) देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो वाग्मती प्रदेशसहितका देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसमविदले जानकारी...