२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ ताजा खबर

हकप्रद निष्कासन गर्दै शिखर इन्स्योरेन्स
हकप्रद निष्कासन गर्दै शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पन्ध्रौँ तथा सोर्हौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र ९ गते, सोमबार कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौँमा बिहान ११ बजेबाट...

इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो । पहिलो हाफ गोलरहित...

भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७७ फागुन १६ गते आइतबारको राशिफल
भैरबनाथ दर्शन गरि हेर्नुहोस आज २०७७ फागुन १६ गते आइतबारको राशिफल

मेष: धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले...

बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न
बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ । आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ । रामग्राम नगरपालिका वडा न ०७ को...

नेप्से ३ प्रतिशत घट्दा म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब ६ प्रतिशत बढ्यो
नेप्से ३ प्रतिशत घट्दा म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब ६ प्रतिशत बढ्यो

यस साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घट्दा म्युचुअल फण्ड उपसमूहको परिसूचक भने करिब ६ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन १२।७५ विन्दुमा बन्द भएको म्युचुअल फण्ड उपसमूहको परिसूचक, यस साता बढेर १३.४९ विन्दुमा बन्द भएको छ।...

फागुन २३ गतेदेखि ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
फागुन २३ गतेदेखि ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख...

महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला जानकारीको लागि पुरा पढ्नुहोस…..
महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला जानकारीको लागि पुरा पढ्नुहोस…..

महिला लघुवित्तको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ? महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? हिजाे (फागुन १४ गते, शुक्रबार) महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे यीनै (महिला...

आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट
आइपिओ रिजल्ट हेर्न बन्यो छुट्टै वेबसाइट

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ९आइपिओ० को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । अब उप्रान्त सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको धधध।ष्उयचभकगति।अमकअ।अयm।लउ नामक वेभसाइट बाट सजिलै आइपिओको नजिता हेर्न सकिनेछ । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा...

अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित
अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित

अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित भएकाे छ । याे साता राजनीतिकाे तरङ्गले गर्दा सेयर बजार पनि प्रभावित भयाे । तर प्राविधीक रूपमा हेर्दा भने अहिलेकाे करेक्सनलाई सामान्य रूपमा लिनुपर्ने विश्लेषकहरुको ठहर छ । यस साताकाे पहिलाे काराेबार दिन आइतबार...

श्री स्वस्थानी व्रतकथा आज समापन गरिँदै
श्री स्वस्थानी व्रतकथा आज समापन गरिँदै

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ...

ताजा समाचार