गृहपृष्ठ ताजा खबर
चक्रपाणी डुम्रे,तिलोत्तमा , २३ फाल्गुन । रुपन्देहीको तिलोत्तमाको दस नम्बर स्थित शान्ति दुर्गा मन्दिरमा बाल संस्कार विकास कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको एक समारोहका विच शनिबार श्री एक हजार आठ स्वामी विवेकानन्द सरस्वती महाराजले उद्घाटन गर्नु भएको हो ।...
पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई पाँच वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३८ वर्षीय बुबाले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो । छोरीलाई बलात्कार गरेको घटना गाउँभर...
केहि मानिसहरुको नङ टोक्ने बानी हुन्छ । धेरैजसो बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती अथवा पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टो’क्ने बानी खराब हो । त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ...
प्रकाश न्यौपाने,भैरहवा,फागुन २२ । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल...
महेश सिंह,सिरहा लहान,२२ फाल्गुन । सिरहाको गोलबजार नगरपालिकामा चौधौं गोलबजार मेयर गोल्डकप २०७७ सुरु भएको छ ।पालिकाको उपमेयर रेशम थापाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गोलबजार नगरपालीकाकी मेयर देबनाथ शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विशिष्ट...
प्रकाश न्यौपाने,भैरहवा, फागुन २१ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’ को समूह ‘सी’को खेलमा तिरुपति क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । टस हारेर...
अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि...
प्राय हामी सबै जनाको हातको कुहिनो र घुडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ । जसबाट कहिलेकाही हामीलाई असहजता समेत पैदा...
हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवले क्रोधमा आएर गणेशजीको शिर काटिदिएका थिए । पछि माता पार्वतीले भनेपछि भगवान् शिवले हात्तीको टाउको ल्याएर जोडिदिएका थिए । तर, भगवान् गणेशको शिर कहाँ राखिएको थियो भन्ने कुरा सायदैलाई मात्र थाहा होला । भगवान् शिवले...
देउडा गायक हर्क खडायतकाे "बाजुरा घाम छ कि" नामक देउडा गीतकाे म्युजिक भिडियाे एक औपचारिक कार्यक्रमका बिच मार्तडीमा विमाेचन गरिएको छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रकाे कूरूका विभिन्न ठाउँ तथा महेन्द्रनगरमा छायांकन गरिएकाे उक्त म्युजिक भिडियाेकाे मालिका नमुना माविका प्राचार्य...