गृहपृष्ठ ताजा खबर
शान्ति नमुना माविमा जुनियर कोअपरेटिभ सोसाइटी जेसिएस गठन गरिएको छ । भेलाले क्लबको अध्यक्षमा श्रेया पङ्गेनीलाई चयन गरेको छ । त्यसैगरि कार्यकारी उपाध्यक्षहरुमा आदर्श न्यौपाने र राज पन्थ, महासचिवमा विनिता ज्ञवाली, सचीवमा श्रेया गौतम, सहसचिवमा अनिता पछाई, कोषाध्यक्षमा सन्देश पौडेल,...
मेष : आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । वृष : शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला...
लमजुङ,२३ फागुन । लमजुङमा लागु औषध ओसारपसार हुदै छ भन्ने बिशेष रुपमा प्राप्त हुन आएको सुचनाको आधारमा प्रहरीले २ जना व्यक्ति लागू अौषधसहित प्रकाउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटीएको प्रहरी टोलीले लागूऔषधसहित...
उदयमान, फाल्गुन २३ । भलवारी जेसिजले आफ्ना शाखाका पदाधिकारीहरुको निम्ति आयोजित लोम अफिसर तालिम सम्पन्न गरेको छ । कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी बोल्दै जेसीज विधीको शासन चल्ने एकमात्र संस्था भएको कुरा गर्दै निजी क्षेत्रकाे तर्फबाट आवश्यक...
सुर्यनगर । फागुनको शुरुवाततिर रुपन्देहीमा सम्पन्न तेस्रो सैनामैना मेयर कपको उपाधि जितेको खनाल ब्रदर्श, रुपन्देहीले लगातार दोस्रो उपाधिका रुपमा शनिबार छैटौं सुर्यनगर गोल्डकप जित्न सफल भएको छ । बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको फाइनल भिडन्तमा खनाल ब्रदर्शले लेखनाथ युनाइटेड, कास्कीलाई...
काठमाडौं । सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर्स ११ ले बागमती प्रदेशलाई पराजित गरेको छ । आइतबार मुलपानि क्रिकेट मैदानमा भएको खेलमा मेयर्स ११ ले बागमतीलाई ९४ रनले पराजित गरेको हो । मेयर्स ११ ले दिएको २४५ रनको लक्ष्य पछ्याएको...
काठमाडौं । विभागीय टोली एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको हो । एपीएफको जितका लागि सुवास खकुरेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले ।...
काठमाडौँमा शनिवार सुरु भएको ‘काठमाडौँ मेयर कप’ एक दिवसीय प्रतियोगिता अन्तर्गत दोश्रो दिन आइतबार पनि दुईवटा खेलहरु संचालन हुनेछन्। शनिवार पहिलो दिन सम्पन्न खेलहरुमा टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले तथा नेपाल पुलिस क्लबले बागमती...
सुमन ढकाल,काठमाण्डौ। नेपाली लोक गितको संग्राममा बजार गित आउने क्रम जारी छन्। यस्तै कृष्ण बश्यालको नयाँ गित “सिमलैमा मैना” बोलको गित अर्जुन सापकोटाको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। केही समय अगाडी बश्यालको “बनकी चरी” बोलको गितले सांगितिक बजारमा तहल्का...
मेष : नयाँ कार्यको शुभारम्भ हुनेछ । भूमि र ब्यापारबाट फाइदा हुनेछ । नयाँ बिषयबस्तुको जानकारी होला । महिनाको अन्त्यमा कार्यमा बिलम्भ हुनेछ । आपसी मनमुटाव बढ्ने छ । वृष : समय राम्रो छ । वैदेशिक यात्राको सम्भावना छ ।...