गृहपृष्ठ ताजा खबर
छोरा छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानुनी मानिन्छ । तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ...
नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले च्याम्पियनसिपमा सियालकोट सिटीलाई १९-० को फराकिलो अन्तरमा पराजित गरेको हो । जसमा नेपालका खेलाडीले मात्रै १७ गोल गरे । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा खेलेको मासा युनाइटेडका लागि सरु...
सुमन ढकाल, काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोकदोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने...
नेपाल एपीएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालगञ्ज रंगशाला मंगलबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा एपीएफले पुलिसलाई २५–२२,...
नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कपमा दोस्रो जित हात पारेको छ । विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित हात पारेको हो । पुलिसले यस अघि बागमती प्रदेशलाई पराजित गरेको थियो भने एपीएफसंग पराजित भएको...
मेष: शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् । बृष: महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ...
नेपाली क्रिकेट समर्थकहरुको सबैभन्दा ठुलो र पुरानो फेसबुक समुह ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक’ नामक फेसबुक समुहले नेपाली क्रिकेटका लागि भएका हरेक गतिबिधिमा साथ दिने क्रममा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाले केहि दिन अघिबाट संचालनमा ल्याएको ‘म बनाउछु मेरो...
काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र मेयर्स-११ बिचको खेलमा त्रिभुवन आर्मी क्लब ५ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको मेयर्स-११ को टिम ४२.१ ओभरमा १५५ रन बनाएर अलआउट भएको थियो...
हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित...
आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय...