गृहपृष्ठ ताजा खबर
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड भाेलि फागुन १४ गते शुक्रबार हुँदैछ । उक्त आइपिओ हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बिहान ८ बजे बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । कम्पनीको आइपिओमा...
गजल कतै देख्यौ भनेपनि मलाई घिन लाग्छ होला । तिमी जस्तै बन्न म त धेरै दिन लाग्छ होला ।। भोको यही पेट भर्नलाई मजदुरी गर्छु अचेल, झुपडीको गरीब न परे कठै रिन लाग्छ होला ।। गरीब छु र त मजबुरी...
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका दुई प्रहरी बढुवा भएका छन्। भागरथी घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको...
बुटवल उद्योग वाणिज्यको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको चुनाव साझ ५ बजेसम्म संघको वालमन्दिरमा भएको हो । संघमा १ हजार ६ सय १३ जना मतदाता रहेकोमा ११७४ जनाले मतदान गरेका छन ।...
प्रकाश न्यौपाने,भैरहवा, फागुन १३ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित...
बुटवलमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बुटवलमा मोटरसाइकल अनियन्त्रित हुदा ट्याक्टर सँग ठोकिएको थियो । बिहिवार दिउसो बुटवल – ८ सिद्दबाबा हस्पिटल नजिकै लु. २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना. १ क. ८२ ५२...
खोला खनेर गरिने व्यवसायका रुपमा चिनिने क्रसर उद्योगमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढेको छ।नेतादेखि ठेकेदारसम्मको रोजाइमा पर्ने क्रसर उद्योगमा नयाँ उद्योगको लागि साउनयता मात्रै सयभन्दा बढी आवेदन उद्योग विभागमा परेको छ।यसरी परेको आवेदनहरु छनोट गरेर सरकारले केहीलाई अनुमति दिने निर्णय...
इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-० ले पराजित गर्दै टोटेनहम अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा...
नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसमविदले जानकारी...
सेयर बजारको राम्रो जानकारी हुनेलाई नाफा आर्जन गर्न गाह्रो छैन । सेयर बजारमा लगानी गर्नुले पनि थोरै रकमले धेरै आयको बाटो बनाउँछ । यसका लागि शेयर बजारबारे बझ्नु र आवश्यक तरिकाहरु जान्नुपर्छ । सेयर बजारमा गरिएको सानो लगानीले थुप्रैलाई अर्बपति...