२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ हेर्नुहोस, डिसहोमले पनि आईपीओ निस्कासन गर्ने! कहिले होला निस्कासन?

हेर्नुहोस, डिसहोमले पनि आईपीओ निस्कासन गर्ने! कहिले होला निस्कासन?

प्राईभेट लिमिटेड कम्पनीहरु पनि अब धमाधम पब्लिकमा रुपान्तरण हुँदै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा लाग्न थाल्दा टेलिभजिन हेर्ने डिजिटल सेवा प्रदान गर्ने डिसहोमले प्राथमिक सेयर (आईपीओ) निस्कासन गर्ने भएको छ।

डिसहोम २०७४ सालमै पब्लिक कम्पनीमा गइसकेको थियो ।डिस मिडिया नेटवर्कलेपनि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि शेयर निष्काशन कहिले हुने टुङ्गो लागिसकेको छैन् ।

त्यसैगरी कम्पनीले सबै प्रक्रिया पुरा गरिसकेको र धितोपत्र बोर्डको अनुमति मात्रै पर्खिरहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले जानकारी दिनुभयो। वोर्डले अनुमति दिएको खण्डमा आईपीओ निष्काशन गर्न कुनै समस्या नरहेको आचार्यले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार