गृहपृष्ठ ताजा खबर
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ। यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो। सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जना भन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए। मंसिर १६ मा उद्घाटन...
काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अंकले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अंकले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार...
बुटवल । सत्तारुढ नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ । शनिबार उद्घाटन सत्र तथा...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका केही भू-भागमा सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा...
काठमाडौँ । साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो । अल हिलालका लागि एलेक्सान्दर मित्रोभिचले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र...
मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। मनमा धेरै विचार खेल्न सक्छन् । आफूलाई संममित बनाउनु आवश्यक छ । अधिकारका लागि लडाइँ गर्नुपर्ने देखिन्छ । वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने...
सैनामैना । रुपन्देहीको सैनामैना–६, कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज (शुक्रबार) भएको खेलमा गुल्मी, नवलपुर, स्याङ्जा र बागलुङ जिल्ला सेमिफाइनलमा प्रवेश गरेका छन् । गुल्मी र रूपन्देही विच भएको पहिलाे खेलमा २५–२१, १२–२५,...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपिओ. निष्कासन गर्ने भएको छ । जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १,१६,००,००० (एक करोड...
काठमाडाैं । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)ले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि ६ जना कर्मचारी माग गरेको हाे । सिडिएससीले नवौं तहको उपप्रबन्धकका लागि एक जना, सातौं तहको वरिष्ठ...