२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अंकले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै,...

नेपाल सुपर लिग : एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिए
नेपाल सुपर लिग : एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् । १-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर...

तिनाउ गाउँपालिका पाल्पामा मृत भेटिएका दुई व्यक्तिको पहिचान नखुलेपछि हुलीया सार्वजनिक
तिनाउ गाउँपालिका पाल्पामा मृत भेटिएका दुई व्यक्तिको पहिचान नखुलेपछि हुलीया सार्वजनिक

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा मृत भेटिएका दुई पुरुषको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलीया सार्वजनिक गरेको छ । यही मंसिर १४ गते जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा अन्दाजी २०/२२ वर्षीय युवाको शव फेला परेको...

शेयर कारोबार मापक नेप्से परिसूचक आज ३.३३ अंकले उकालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज ३.३३ अंकले उकालो

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । आज २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा...

नेपाल सुपर लिग : ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड क्लब बराबरीमा रोकिए
नेपाल सुपर लिग : ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड क्लब बराबरीमा रोकिए

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले । यो ललितपुरको लगातार तेस्रो बराबरी हो । आजको बराबरीसँगै...

टिकटकले गर्‍यो नेपालमा दर्ताका लागि पत्राचार
टिकटकले गर्‍यो नेपालमा दर्ताका लागि पत्राचार

काठमाडौं । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेलमार्फत पत्राचार गरेको हो । सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार...

शेयर कारोबार मापक नेप्से परिसूचक आज १०.१० अंकले ओरालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज १०.१० अंकले ओरालो

काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ । आज २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर...

बुटवलको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला
बुटवलको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा  फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मँगलबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तल्लो (बुटवल) सिद्धबाबा नजिकै करिब ५५ वर्ष उमेरका एक पुरुष सडकको कुनामा मृत अवस्थामा भेटिएका...

मधुमेहका बिरामीका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै क्लिनिक
मधुमेहका बिरामीका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै क्लिनिक

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए। अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना...

नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लपसहित ४ जनालाई ३५ दिनभित्र पक्राउ पुर्जी जारी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लपसहित ४ जनालाई ३५ दिनभित्र पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।  जिल्ला अदालत काठमाडौंले सोमबार...

ताजा समाचार