२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

भोलिदेखि बुटवलमा सडक खाना महोत्सव
भोलिदेखि बुटवलमा सडक खाना महोत्सव

बुटवल । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका ९ कालिकापथ स्थित...

चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा “हली/परे तिम्रै भर” गीत सार्बजनिक (भिडियो सहित)
चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा “हली/परे तिम्रै भर” गीत सार्बजनिक (भिडियो सहित)

बुटवल । तेज प्रसाद पाण्डेको शब्द संगीत, चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा  “हली/परे तिम्रै भर” गीत सार्बजनिक भएको छ । सार्बजनिक म्युजिक भिडियोमा धुर्ब बश्याल, स्वस्तिका बश्याल, गिरी प्रसाद पुन (लाहुरे दाई) र ललिता भुषालको सुन्दर अभिनय देख्न सकिन्छ। “हली/परे...

एसीसी यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित
एसीसी यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य...

नेपाल सुपर लिग : ललितपुर सिटी एफसीद्वारा एफसी चितवनलाई पराजित
नेपाल सुपर लिग : ललितपुर सिटी एफसीद्वारा एफसी चितवनलाई पराजित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ । चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज दशरथ रंगशालामा एफसी चितवनलाई ३-१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल
मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

धनगढी । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताएका छन् । उनले सो समीक्षाले देशमा हाल...

शेयर कारोबार मापक नेप्से परिसूचक आज ६ प्रतिशतले उकालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज ६ प्रतिशतले उकालो

काठमाडौँ । सेयर बजारमा आज उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ। आज बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नबित्दै ६...

नेपाल सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने
नेपाल सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ  भिड्ने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा तीन खेलबाट...

यस्तो रहनेछ आज दिनभरको देशभरको मौसमी अवस्था
यस्तो रहनेछ आज दिनभरको देशभरको मौसमी अवस्था

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी...

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २३ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३...

आज २०८० मंसिर शनिबारको तपाईंको राशिफल
आज २०८० मंसिर शनिबारको तपाईंको राशिफल

मेष : दिन सामान्य राम्रो छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राम्रो कामको चर्चा हुनेछ । आम्दानी बढ्नेछ। वृष : प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । व्यापार...

ताजा समाचार