२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आउँदो फागुन २९ गते गर्ने तयारी
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आउँदो फागुन २९ गते गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आउँदो फागुन २९ गते गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिका...

नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि
नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६...

युवक हराएको सुचना ! परिवारद्वारा खोजिदिन आग्रह
युवक हराएको सुचना ! परिवारद्वारा खोजिदिन आग्रह

तिलोत्तमा । युवक हराएको अत्यन्त जरुरी सुचना तिलोत्तमा ७ भलवारी निवासी २८ बर्षिय सचिन डुम्रे नाम गरेका युवक यही गत माघ ८ गते अर्थात सोमबार दिउँसो १२ बजेको समयमा झोलामा केही कपडा राखि कसैलाई केही नभनी घर छाडी हिडेको र...

शेयर कारोबार मापक नेप्से परिसूचक आज ८.७५ अंकले ओरालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज ८.७५ अंकले  ओरालो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड...

विना राउत र सरोज प्रजाको फिचरिङमा “चाहना बढ्दै गो” गीत सार्वजनिक
विना राउत र सरोज प्रजाको फिचरिङमा “चाहना बढ्दै गो” गीत सार्वजनिक

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत "चाहना बढ्दै गो" सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार...

नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने
नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुने फाइनलमा उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी...

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १४ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६...

यस्तो रहनेछ आज दिनभरको देशभरको मौसमी अवस्था
यस्तो रहनेछ आज दिनभरको देशभरको मौसमी अवस्था

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई...

शनिदेवको दर्शन गरि हेर्नुहोस् आज २०८० पौष १४ गते शनिबारको तपाईंको राशिफल
शनिदेवको दर्शन गरि हेर्नुहोस् आज २०८० पौष १४ गते शनिबारको तपाईंको राशिफल

मेष : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। लगानी गर्ने भए शिक्षाको क्षेत्रबाट फाइदा हुनेछ। परिवारबाट सुख प्राप्त हुने योग छ। वृष : हरेक क्षेत्र अब्बल देखिन्छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा...

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले आज (शुक्रबार) यस प्रकरणमा फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला गरेको हो । ६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार...

ताजा समाचार