२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

नमर्दासम्म उथल–पुथल भइराख्छ, उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री प्रचण्ड
नमर्दासम्म उथल–पुथल भइराख्छ, उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी स्थिरतामा बस्ने नसक्ने बताएका छन् । शहीद प्रतिष्ठान नेपालले आज (सोमबार) आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषायक अन्तरक्रियामा बोल्दै उनले नयाँ...

काठमाडौँ व्यायाम व्यवसायी संघद्वारा नारी दिवसको अवसरमा विश्व पावर लिफ्टिङको आयोजना गर्दै
काठमाडौँ व्यायाम व्यवसायी संघद्वारा नारी दिवसको अवसरमा विश्व पावर लिफ्टिङको आयोजना गर्दै

काठमाडौं । काठमाडौँ व्यायाम व्यवसायी संघद्वारा नारी दिवसको अवसर पारेर विश्व पावर लिफ्टिङको आयोजना हुने भएको छ। स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा लाई साकार पार्दै स्वस्थ शरीरभित्र स्वस्थ मस्तिष्क हुन्छ भन्ने उद्देश्यका साथ विश्व पावर लिफ्टिङ...

शेयर कारोबार मापक नेप्से परिसूचक आज ६ प्रतिशतले बढ्यो
शेयर कारोबार मापक नेप्से परिसूचक आज ६ प्रतिशतले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका...

राष्ट्रिय युवा परिषद्को ९औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
राष्ट्रिय युवा परिषद्को ९औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

तिलोत्तमा । राष्ट्रिय युवा परिषद्को ९औ स्थापन दिवसको उपलक्ष्यमा परिषद्का बोर्ड सदस्य रवि सेन्चुरीले श्री नमुना महिला आधारभुत विधालय, तिलोत्तमा-१४का विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेका छन। कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश अर्याल, नव टिकुलीगढ युवा क्लबका सदस्य विनोद गुरुङ्ग...

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध पनि पराजय भोगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको पराजय भोगेको हो । पहिलो खेलमा मंगलबार नेपालले...

निर्वाचन आयोगद्वारा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गर्ने
निर्वाचन आयोगद्वारा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गर्ने

काठमाडौं । निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली...

नेप्से परिसूचक आज ९.३४ अंकले बढ्यो
नेप्से परिसूचक आज ९.३४ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ९.३४ अंकले बढेको सेयर बजार २००१.६४ विन्दुमा पुगेर बन्द भएको छ। आज ३०८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ७४ लाख ६०...

साउदीमा सवारी दुर्घटनामा गंभीर घाइते भएका बाग्लुङ्गका दुर्गा नेपालीको, उपचारका लागि आर्थिक सहयोगका लागि अपील
साउदीमा सवारी दुर्घटनामा गंभीर घाइते भएका बाग्लुङ्गका दुर्गा नेपालीको, उपचारका लागि आर्थिक सहयोगका लागि अपील

नेपालबाट धन कमाउने र परिवारलाई आर्थिक रूपमा सहयोग गर्ने सोच लिएर वर्षमा लाखौं नेपाली परदेशको यात्रा गर्दछन् । नेपालमा राम्रो अबसर नपाएका नेपालीहरूको लागि परदेशको यात्रा गर्नु आम कुरा हो। तर परदेशमा पनि दुःख गरेर धन कमाउन धेरै जना खटिएका...

हिजोको रातो क्रान्तिमा रगत बग्यो, हामी नीलो क्रान्तिमा पसिना बगाउँछौं : रास्वपा सभापति लामिछाने
हिजोको रातो क्रान्तिमा रगत बग्यो, हामी नीलो क्रान्तिमा पसिना बगाउँछौं : रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ युगको सुरुवात गर्न आफूहरुले एउटा छुट्टै र पृथक आन्दोलन गर्न लागेको बताएका छन् । आज (आइतबार) सिन्धुपाल्चोकको मेलम्चीबाट सुरु भएको दबाब यात्रालाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ युगको सुरुवात...

नेप्से परिसूचक आज सामान्य अंकले ओरालो
नेप्से परिसूचक आज सामान्य अंकले ओरालो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ५.३१ अंकले घटेको सेयर बजार २०६१.७० विन्दुमा आएर बन्द भएको छ । आइतबार ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख...

ताजा समाचार