गृहपृष्ठ ताजा खबर
काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल शीर्षस्थानमा फर्किएको हो । आर्सनलका लागि लेआन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । आर्सनलका लागि खेलको...
काठमाडौं । आज नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ । आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ । आज...
काठमाडौं । नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ...
बुटवल । आफुहरुले गरेको अर्वौको लगानी डुवाउने गरी लुम्विनी बिकास कोषले गुम्वा तथा बिहारहरुलाई होटलको रुपमा सञ्चालन गर्न दिएको दिएको भन्दै लुम्विनीका होटल ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले लुम्बिनीका गुम्बा तथा विहारहरु होटलका रूपमा सञ्चालन गर्दा आफूहरूको व्यवसाय बन्द हुने...
काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । इलाममा एक कार्यक्रम गर्दै लिम्बूलाई रास्वपाले औपचारिक रूपमा उम्मेदवार बनाएको हो । रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै लिम्बूलाई...
काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल "ए" विरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ । शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल "ए" माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो । आयरल्याण्ड...
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ध्यान सुरु भएको हो । एकसाथ ५ हजार जनाको उपस्थिती हुने दाबी गरिएको विराट चक्रविज्ञान तथा...
काठमाडौँ । साताको पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय...
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्र विज्ञान हुने भएको छ। जीव विज्ञान परिषद प्रदेशको आयोजनामा यहि चैत्र २३ देखि २३ सम्म आयोजना हुने छ । अहिले विराट चक्र विज्ञानको तयारीलाई तिब्र पारिएको छ। विश्वमै पहिलो...