२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ ताजा खबर

घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार मध्यरातिदेखि नै लागू भएको हो । एलपी ग्यासमा भने साविककै मूल्य कायम...

बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको सडक विभागलाई आग्रह
बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको सडक विभागलाई आग्रह

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको सर्भिस लेनको डिजाईन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ । चौराहादेखि गोलपार्कसम्मको सडक डिजाईनमा स्थानीय व्यवसाय प्रवद्र्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरण सहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर...

लुम्बिनी प्रदेशमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
लुम्बिनी प्रदेशमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

देउखुरी । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक कार्यक्रमको अयोजना गरी अभियान सुरु गरिएको हो...

शेयर कारोबार मापक नेप्से परिसूचक आज ४७.७५ अंकले उकालो
शेयर कारोबार मापक नेप्से परिसूचक आज ४७.७५ अंकले उकालो

काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा कायम भएको छ । आइतबार २ सय ९४ कम्पनीका ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७...

गएराती गएको भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु
गएराती गएको भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प...

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीकाे टाेलीसहित जाजरकाेट प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीकाे टाेलीसहित जाजरकाेट प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाकाे १६ जना स्वास्थ्यकर्मीकाे टाेली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन्। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालले भूकम्प...

आज अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दै
आज अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने...

आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दै
आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो...

बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण
बुटवलमा पृथ्वीनारायण शाहको सालिक निर्माण

बुटवलको । बुटवलको कालिकानगरमा वडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहकाे शालिक स्थापना गरिएको छ। सिध्दार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं १० कालिकानगरमा शाहकाे पुर्ण कदकाे शालिक स्थापना गरिएको हाे। बुटवलकाे कालिका मानवज्ञान माध्यमिक बिध्यालयकाे मुख्य...

ताजा समाचार