२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ ताजा खबर

आज देशभरको मौसमी अवस्था यस्तो छ
आज देशभरको मौसमी अवस्था यस्तो छ

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ...

‘ओम्निबस’ आर्थिक सुधार आवश्यक : डा. स्वर्णिम वाग्ले
‘ओम्निबस’ आर्थिक सुधार आवश्यक : डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन) ले काठमाडौँमा आयोजना गरेको ‘नेपाल व्यवसाय...

यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको...

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो
नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१...

आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १६ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर...

यस्तो छ आज दिनभर देशभरको मौसमी अवस्था
यस्तो छ आज दिनभर देशभरको मौसमी अवस्था

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि...

शनिदेवको दर्शन गरि हेर्नुहोस् आज बैशाख १६ गते शनिबारको तपाईंको राशिफल
शनिदेवको दर्शन गरि हेर्नुहोस् आज बैशाख १६ गते शनिबारको तपाईंको राशिफल

मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुन : दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले...

त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस नतिजा…
त्रिविद्वारा नतिजा प्रकाशित, यसरी हेर्नुहोस नतिजा…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७८ को परीक्षाफल जारी गरेको हो । ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल tuexam.edu.np मा...

नेप्से परिसूचक आज १७.३६ अङ्कले बढ्यो
नेप्से परिसूचक आज १७.३६ अङ्कले बढ्यो

काठमाडौँ । सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३...

नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमूनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा...

ताजा समाचार