२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ ताजा खबर

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्वारा कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् । परीक्षा नियन्त्रण कार्यालयले...

लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति
लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति

लुम्बिनी । लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताए । ‘सबै दलबाट...

प्रतिनिधिसभा उपनिर्वाचन : तनहुँ १ मा रास्वपाका उम्मेद्वार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी
प्रतिनिधिसभा उपनिर्वाचन : तनहुँ १ मा रास्वपाका उम्मेद्वार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र...

मौसम अपडेट : हेर्नुहोस कस्तो रहनेछ आज दिनभर देशभरको मौसमी अवस्था
मौसम अपडेट : हेर्नुहोस कस्तो रहनेछ आज दिनभर देशभरको मौसमी अवस्था

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा...

गणेश भगवानको दर्शन गरि हेर्नुहोस आज बैशाख १२ गते मंगलबारको तपाईंको राशिफल
गणेश भगवानको दर्शन गरि हेर्नुहोस आज बैशाख १२ गते मंगलबारको तपाईंको राशिफल

मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन...

काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी

काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।...

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई
सिद्धार्थ राजमार्ग अन्तर्गत  बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन हुने भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन हुन लागेको नगरपालिकाले...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज (सोमबार) पुनः विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत पाउने सम्भावना...

यस्तो छ आज दिनभर देशभरको मौसमी अवस्था
यस्तो छ आज दिनभर देशभरको मौसमी अवस्था

काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका विभिन्न भागमा आज (सोमबार) बिहानैदेखि वर्षा भइरहेको छ । वागमती प्रदेशलगायत विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । कोसी र मधेस प्रदेशमा भने आज बिहान...

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाको अध्यक्षमा पुन: गोबिन्द भुसाल
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाको अध्यक्षमा पुन: गोबिन्द भुसाल

तिलोत्तमा । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे दाेस्राे साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दाेस्राे साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षकाे जिम्मेवारीमा पुनः गोविन्द भुसाल निर्वाचित हुनुभएको छ । अघिल्लो कार्यकाल समेत निकै सफल बनाएका...

ताजा समाचार